२०५० सम्ममा जकार्ताको ठूलो भाग डुब्ने, राजधानी सारिने
जकार्ता । इन्डोनेशियाका योजनामन्त्रीले आफ्नो राजधानी जाकार्ताबाट सार्न लागेको जानकारी दिएका छन् । योजनामन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोले राष्ट्रपति जोको विडोडोले एउटा...
काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको मुहान (हेड वर्क्स) सारिने भएको छ। अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवक्र्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ।सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैंक (एडीबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेड वर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको जानकारी दिए। एडीबी आयोजनाको दातृ निकाय हो। मेलम्
२५ मंसिर, हेटौंडा । हेटौंडाको मुख्य बजारक्षेत्रमा रहेको तरकारी बजार हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती उकासको जमिनमा सारिने भएको छ । आउँदो बुधबार तरकारी बजारका सबै स्टल नयाँ स्थानमा सारिने नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले जानकारी दिए । तरकारी बजार स्थानान्तरणको लागि राप्ती उकासमा करिब २ विघा क्षेत्रमा १०६ वटा स्टल निर्माण […]
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागेको र यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको […]
काठमाडौं, कात्तिक १७ । काठमाडौं उपत्यकामा सुकुमबासीको परिवार संख्या ३ हजार ४ सय ९६ पुगेको सरकारी रिपोर्टमा जनाइएको छ । सुकुमबासीसम्बन्धी अध्ययन गर्न बनेको सरकारी कार्यदलले एक महिना लामो अध्ययनपछि उपत्यकामा ३ हजार ४ सय ९६ परिवार सुकुमबासी रहेको रिपोर्ट तयार गरेको छ, जसअनुसार काठमाडौं, ललितपुर तथा भक्तपुरका २० वडामा तथा २७ वटा वस्तीमा सुकम्वासी […]
काठमाडौं। हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्नको लागि त्रिभुवन विमानस्थलको हेलिकप्टर बिसौनी भक्तपुरको नलिनचोकमा सारिने भएको छ। इन्धनको मूल्य तत्काल घटाउन नेकपा एमालेले माग गरेको छ। निजगढ विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरिएको छ। आजदेखि काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियान सुर गरिएको छ। गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नेपाल राष्ट्र बैंक अगाडि नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।
काठमाडौं, ८ वैशाख । नेकपा (एमाले) ले भोलि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ । ७४ औं स्थापना दिवसको अवसरमा भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । तुल्सीलाल स्मृति भवन च्यालयमा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय कार्यालय स्थानान्तरण तथा स्थानीय […]
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय फेरि सारिने भएको छ। भूकम्पको कारण बल्खुबाट धुम्बाराहीमा सारिएको कार्यालय पछि थापाथलीमा सारिएको थियो। थापाथलीबाट पनि सो कार्यालय सारिन लागेको हो।
आगामी प्रतिनिधि सभाको निर्वाचन अगावै ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलाई स्थानान्तरण गरी भैँसेपाटीस्थित नवनिर्मित आधुनिक मन्त्री निवासमा सारिने भएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मन्त्री निवास पूर्णरूपमा तयार हुन भने अझै केही महिना लाग्ने छ ।
निर्माणाधीन निवासमा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय रहने छ ।
कोरोना महामारीका कारण अहिलेसम्मको निर्माण लक्ष्य पूरा नभए पनि ढिलो हुन गएको समयलाई समेत व्यवस्थापन गर्दै निर्धा...
काठमाडौं, साउन ८ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने भएको छ । क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गरिने भएको हो । पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको […]
काठमाडौं उपत्यकाभित्र सञ्चालित उद्योगहरु मकवानपुरको हेटौंडा–१४ स्थित निर्माणाधीन मयुरधाप औद्योगिक क्षेत्रमा सारिने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै काठमाडौंबाट मयुरधापमा सर्ने उद्योगहरुलाई १० वर्षसम्म निःशुल्क जग्गा उपलब्ध गराइने बताएका हुन् ।त्यसरी स्थानान्तरण हुने उद्योगले ५ वर्षसम्म विद्युत् डिमाण्ड शुल्कमा समेत छुट प्राप्त गर्नेछन् । प्रदूषणरहित स्वच्छ राजधानी […]