२५ मंसिर, हेटौंडा । हेटौंडाको मुख्य बजारक्षेत्रमा रहेको तरकारी बजार हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती उकासको जमिनमा सारिने भएको छ । आउँदो बुधबार तरकारी बजारका सबै स्टल नयाँ स्थानमा सारिने नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले जानकारी दिए । तरकारी बजार स्थानान्तरणको लागि राप्ती उकासमा करिब २ विघा क्षेत्रमा १०६ वटा स्टल निर्माण […]