काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय फेरि सारिने भएको छ। भूकम्पको कारण बल्खुबाट धुम्बाराहीमा सारिएको कार्यालय पछि थापाथलीमा सारिएको थियो। थापाथलीबाट पनि सो कार्यालय सारिन लागेको हो।
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ। मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।महासचिव नेतृत्वमा रहेको ११ सदस्यीय केन्द्रीय कार्यालयमा तीन उपमहासचिव र सात सचिव रहेका छन्। केन्द्रीय कार्यालयले पार्टीको नियमित काम हेर्न गर्छ। आजको बैठकले केन्द्रीय सचिवालय बैठकको अजेन्डा तय गर्ने बताइएको छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ।दिउँसो १ बजे पार्टी केन्द्रीय कार्या
महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो ।निर्वाच
काठमाडौं, २९ जेठ । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ । आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् ।
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ । आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् ।
महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने छ।...
काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आइतबार बस्दैछ । नेता विष्णु रिजालका अनुसार आइतबार दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । महासचिवको अध्यक्षमा बस्ने केन्द्रीय कार्यालय बैठकमा उपमहासचिव र सचिव सदस्य रहेका छन् । बैठकको अध्यक्षता महासचिव शंकर पोखरेलले गर्नेछन् । च्यासलमा बस्ने बैठकले सोमबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठकको कार्यसूची […]
काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्चालन आजदेखि ललितपुरको च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो । ‘अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घाटन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुनेछ,’ एमाले […]
नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्चालन आजबाट ललितपुरकाे च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो । ‘अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घाटन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुनेछ,’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले न्युज कारखानासँग भने ।उनका अनुसार सोही अवसरमा&
काठमाडौं : नेकपा (एमाले) का केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन्। शुक्रबार केन्द्रीय कार्यालय थापाथलीमा अधिकारीले पदभार ग्रहण गरेका हुन्। उनलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य तथा निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङ लगायतले स्वागत गरेका छन्।
नेकपा (एमाले) केन्द्रीय कार्यालय सञ्चालनलाई चुस्त र दुरुस्त बनाइएको भएको छ । केन्द्रीय कार्यालय सचिवमा नवनियुक्त शेरबहादुर तामाङले सो पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा आज पदभार ग्रहण गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
तामाङलाई पार्टीका महासचिव ईश्वर पोखरेलले स्वागत गर्दै पदबहाली गराएका थिए । यही वैशाख १० गते सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले तामाङलाई सो जिम्मेवारी दिएको थियो । नेता तामाङले पार्टीका नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाइने प्रतिबद्धता पनि व्यक्त गरे ।