काठमाडौंका उद्योग मयुरधापमा सारिने, १० वर्षसम्म निःशुल्क जग्गा

काठमाडौं उपत्यकाभित्र सञ्चालित उद्योगहरु मकवानपुरको हेटौंडा–१४ स्थित निर्माणाधीन मयुरधाप औद्योगिक क्षेत्रमा सारिने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै काठमाडौंबाट मयुरधापमा सर्ने उद्योगहरुलाई १० वर्षसम्म निःशुल्क जग्गा उपलब्ध गराइने बताएका हुन् ।त्यसरी स्थानान्तरण हुने उद्योगले ५ वर्षसम्म विद्युत् डिमाण्ड शुल्कमा समेत छुट प्राप्त गर्नेछन् । प्रदूषणरहित स्वच्छ राजधानी […]