भारतबाट भित्र्याइएका प्रतिबन्धित खसी र राँगा बरामद

१३ साउन, काठमाडौं । भारतबाट नेपाल भित्र्याइएका प्रतिबन्धित खसी, बोका र राँगा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले बरामद गरेको छ । प्रतिबन्धित खसी, बोका र राँगा भित्र्याइरहेको सूचनाको आधारमा भन्सार कार्यालयले दुई साताको अवधिमा २१५ वटा खसी र ८१ वटा राँगा बरामद गरेको कृष्णनगर भन्सारका निमित्त कार्यालय प्रमुख ठाकुर गौतमले जानकारी दिए । तस्करहरुले नेपालीहरुको चाडपर्वलाई […]

सम्बन्धित सामग्री

स्वास्थ्य परीक्षण नगरी पशुवध अस्वस्थकर मासु खुवाउँदै महानगर

काठमाडौं, चैत १० । राजधानीमा दैनिक करिब ७ सय ५० हाराहारीमा राँगा वध गरिन्छ । करिब २ हजारको संख्यामा खसी–बोका वध गर्ने गरेका छन् । दैनिक हजारौं कुखुरा वध गरिन्छ । तर, अचम्म, महानगरमा हरेक दिन सयौंको संख्यामा पशुचौपाया वध गरिँदा त्यसको कुनै स्वाथ्य परीक्षण नै गरिँदैन । केवल वर्षमा एकपटक दशैंमा मात्र स्वास्थ्य परीक्षण […]

दसैँमा मासु : गोठदेखि ओठसम्म आइपुग्दा मासु कसरी सुरक्षित राख्ने ?

बडा दसैँ घर आँगनमै आइसकेको छ । परापूर्व कालदेखि नै दसैँमा हरेक घरमा  खसी, राँगा, बँदेल वा कुखुरा काटेर मासुका परिकार खाने र टीका थाप्न आउने इस्टमित्रलाई खुवाउने चलन छ । आफ्नो गच्छेअनुसार हरेक घरले पशुपक्षी काट्ने हुँदा अन्य समयको तुलनामा धेरै मासु राखेर लामो समयसम्म खाने गरिन्छ । मासु स्वस्थको लागि फाइदाजनक भएता पनि उपयुक्त तरिकाले तयारी, भण्डारण र सेवन नगर्दा चाडको समयमा मानिसहरू बिरामी पर्नेदेखि ज्यानै जाने जोखिम हुन्छ । त्यसैले दसैँको समयमा मासुको उपभोगबाट आइपर्ने समस्याबाट बच्

ओखलढुंगा जिल्ला मासुमा आत्मनिर्भर बन्याे

ओखलढुंगा । ओखलढुंगा मासुमा आत्मनिर्भर जिल्ला बनेको छ । ग्रामीण भेगमा खसी-बोका, बंगुर र राँगालगायतका मासुजन्य पशुपालनको उत्पादन बढेसँगै ओखलढुंगा आत्मनिर्भर बनेको हो । नेपालीहरुकाे महान पर्व दशैं र तिहार जस्ता पर्वमा अत्यधिक खपत हुने खसी-बोका, बंगुर र राँगा बाह्य जिल्लाबाट आयात गर्नुपर्ने अवस्था नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका निमित्त प्रमुख […]

कृष्णनगरबाट ८१ राँगा र ७० खसी नियन्त्रणमा

६ साउन, काठमाडौं । कपिलवस्तुको कृष्णनगर वडा नं. १ र ६ का विभिन्न क्षेत्रबाट भन्सार कार्यालयले चोरी तस्करी गरी ल्याइँदै गरेका ८१ राँगा पाडा र ७० वटा खसीलाई नियन्त्रणमा लिएको छ । लामो समयदेखि भारतबाट नेपालतर्फ चोरी तस्करी हुने गरेको सूचनाको आधारमा शुक्रबार बिहान करिब २ बजे राँगा पाडा र खसीलाई नियन्त्रणमा लिइएको भन्सारका सूचना […]

दशैंका दिन बाबुले छोराको टाउको छिनाएपछि‍‍‍…

दशैंमा घरघरमा खसी, बोका, राँगा मारहान्ने चलन छ । तर, सल्यानमा मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको टाउको छिनालेर हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरमा दशैंको मासुको विषयमा घरमा …

दशैंमा स्वास्थ्यमैत्री मांसाहारी परिकार : कसरी बनाउने, कस्ता खाने ?

दशैं भन्ने बित्तिकै सबैजसोको घरमा मासु पाक्ने गर्छ । त्यो पनि थरिथरिका परिकार । क्षेत्री बाहुनको घरमा खसी ढाल्नैपर्ने हाम्रो संस्कार कायम नै छ ।  गैर क्षेत्री बाहुनको घरमा भने बंगुर, राँगा लगायत काटेर थरिथरिका परिकार पाक्छन् । पछिल्लो समयमा आएर भेडाच्यांग्रा, हाँस, टर्की, अस्ट्रिच, कालिज, माछा पनि दशैंमा निकै खपत हुन थालेका छन् । जेजस्तो माछामासु खाए पनि स्वास्थ्यमैत्री हुनु जरुरी छ । दशैं भन्दैमा अन्धाधुन्द ३ छाक नै मासु खानाले स्वास्थ्य प्रतिकूल भई धेरैमा समस्या आउन सक्छ । त्यसमा पनि बच्चा र बूढाबूढीलाई विशेष ध्यान दि...

यसरी बनाउन सकिन्छ थरीथरी परिकार : दशैंमा स्वाद फेर्ने कि ?

घरमै घोर्ले खसी ढालेपछि मासुको चिन्ता भएन । त्यसको अनेक परिकार बन्छ । पक्कु छुटै,  भुटुवा छुटै, आन्द्रा-भुँडीको छुटै परिकार । कबाब बनाए भो, सेकुवा बनाए भो । साँधेर खाए हुन्छ, उसिनेर खाए हुन्छ । दशैंमा खसी खानेले खसी, नखानेले राँगा । राँगा नचल्नेले हाँस । हाँस नरुचाउनेले कुखुरा । कुकुरा स्वाद नलाग्नेले बंगुर । […]

खसी, राँगा किन्दै हुनुहुन्छ ? निरोगी यसरी चिन्नुहोस् !

मुख्य चाडपर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकासँगै देशका मुख्य सहरमा खसी–बोका, च्याङ्ग्रा, राँगा–भैँसी र कुखुरा भित्रने क्रम जारी छ । पशुपन्छीहरूको बजारमा किनबेच तथा मोलतोल गर्ने क्रम सुरु भइसकेको छ । अन्य चाडपर्वमा भन्दा दसैँमा मासुको खपत दोब्बर हुन्छ । बडादसैँ नजिकिएसँगै मासुका लागि ज्युँदा पशुपन्छी खरिद गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने पशु सेवा विभागका डाक्टर चन्द्र ढकाल बताउँछन् । अञ्जानमा खसीबोका अस्वस्थ परेको खण्डमा त्यसको मासु खाँदा स्वास्थ्यमा जटिल समस्या देखिने उनी बताउ

‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु सकेसम्म नखाऔं ’

दशैं सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ । चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन् । यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उनीहरुको भनाइ छ । यसले मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचापसँगै क्यान्सर हुने जोखिम बढ्ने उनीहरुले …

आज सार्वजनिक बिदा

काठमाडौँ। सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् । नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, […]