ओखलढुंगा । ओखलढुंगा मासुमा आत्मनिर्भर जिल्ला बनेको छ । ग्रामीण भेगमा खसी-बोका, बंगुर र राँगालगायतका मासुजन्य पशुपालनको उत्पादन बढेसँगै ओखलढुंगा आत्मनिर्भर बनेको हो । नेपालीहरुकाे महान पर्व दशैं र तिहार जस्ता पर्वमा अत्यधिक खपत हुने खसी-बोका, बंगुर र राँगा बाह्य जिल्लाबाट आयात गर्नुपर्ने अवस्था नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका निमित्त प्रमुख […]