दशैंमा घरघरमा खसी, बोका, राँगा मारहान्ने चलन छ । तर, सल्यानमा मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको टाउको छिनालेर हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरमा दशैंको मासुको विषयमा घरमा …