काठमाडौं– ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत रानिवास भोजपुरका भुपाजित राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उनको अनुपस्थितिमा परिवारलाई नगद एक लाख हस्तान्तरण गरेको हो । एक कार्यक्रमको आयोजना गरी सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत रानिवास भोजपुरका राईले नगद […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकम हालसम्म नपाएको भन्दै दुःख व्यक्त गरेका छन् । १९औँ एसियन खेलकुद प्रतियोगितामा भाग लिन चीन जानुअघि बिदाई कार्यक्रममा रोहितले...
१८ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषदसँग मागेको छ । एन्फा कार्य समितिको शनिबार बसेको बैठकले प्रधानमन्त्री कपको पुरस्कार रकम ९ हजार ५०० अमेरिकी डलर र नेपाली टिमको होटल खर्च राष्ट्रिय खेलकुद परिषदसँग माग गर्ने निर्णय गरेको हो । शुक्रबार सकिएको प्रधानमन्त्री कपको […]
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग सकिएको ६ महिना भन्दा पनि लामो समयपछि विजेतासहित शीर्ष ३ टोलीको पुरस्कार रकम प्रदान गरेको छ । ‘बी’ डिभिजनको पनि विजेतासहित शीर्ष ३ टोलीले पुरस्कार रकम प्राप्त गरेका छन् । त्यस्तै ए र बीका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उदियमान खेलाडीले […]
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ र ‘बी’ डिभिजन लिग विजेता टिमलाई लामो समयपछि पुरस्कार रकम प्रदान गरेको छ । एन्फाले शुक्रबार ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिगका विजेता टिमलाई उपाधिको पुरस्कारसँगै ‘म्याच मनी’, प्रतियोगिताको उत्कृष्ट खेलाडी र ‘म्यान अफ दी म्याच’ को पुरस्कार वितरण गरेको छ ।एन्फाले ‘ए’ डिभिजन लिग सकिएको ६ महिना र ‘बी’ डिभिजन लिग सकिएको पाँच महिनापछि पुरस्कार रकम वितरण गरेको हो । एन्फाले &lsq
७ साउन, काठमाडौं । ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग)मा पदक जिते नेपाली खेलाडीले पाउने सरकारी पुरस्कार रकममा उल्लेख्य वृद्धि गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्ने प्रस्तावमा विहीबार मन्त्रिपरिषद्को बैठकले शैद्धान्तिक सहमती दिएसँगै कार्यान्वयनमा आउने भएको हो । पुरस्कार कार्यविधि खेलकुद नियमावलीमै गाभेर लागू गर्न […]
एजेन्सी। जापानकी नाओमी ओसाकाले इष्ट्रन एण्ड वेष्ट्रन ओपनमा जितेको पुरस्कार रकम हाइटीमा भुकम्प पीडितलाई सहयोग गर्ने भएकी छन्। हाइटीमा शनिबार ७.२ म्याग्निच्युटको भूकम्प जादाँ ३०४ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्। चार पटकको ग्राण्डस्लाम विजेता ओसाकाका बुबा हाइटीका हुन्। आमा जापानकी हुन्। शीर्ष वरीयताकी ओसाका भन्छिन्,‘हाइटीमा आएको विनास निकै पीडादायी छ। प्रतियोगिताको पुरस्कार रकम सहयोग गर्छु।’