डिशहोमका विजेतालाई पुरस्कार प्रदान

काठमाडौं– ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत रानिवास भोजपुरका भुपाजित राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उनको अनुपस्थितिमा परिवारलाई नगद एक लाख हस्तान्तरण गरेको हो । एक कार्यक्रमको आयोजना गरी सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत रानिवास भोजपुरका राईले नगद […]