डिश हाेमकाे दशैँ–तिहार लक्षित याेजनामा १ लाख रुपैयाँ जित्ने राईलाई पुरस्कार रकम हस्तान्तरण

काठमाण्डाै – ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत ओखलढुङ्गाकाे मानेभञ्ज्याङका रजिन राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमा नै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले एक लाख रुपैयाँ नगद हस्तान्तरण गरेको हो । बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित राईलाई पुरस्कार रकम प्रदान गरिएको थियो । २०८० असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत उहाँले एक लाख रुपैयाँ जित्नुभएको हो । डीटीएच सेवा प्रदायक डिश होमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नय...

सम्बन्धित सामग्री

रजिन राईलाई सम्मानसहित एक लाख हस्तान्तरण

काठमाडौं- “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत मानेभञ्ज्याङ, ओखलढुंगाका रजिन राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधीले नगद रु एक लाख हस्तान्तरण गरेको हो । वाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । २०८० असोज २२ गते सोमबार भएको लक्की ड्र […]

डिशहोमका विजेतालाई पुरस्कार प्रदान

काठमाडौं– ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत रानिवास भोजपुरका भुपाजित राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उनको अनुपस्थितिमा परिवारलाई नगद एक लाख हस्तान्तरण गरेको हो । एक कार्यक्रमको आयोजना गरी सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत रानिवास भोजपुरका राईले नगद […]

डिशहोमद्वारा ‘लक्की ड्र’मा विजेतालाई रकम हस्तान्तरण

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई रु एक/एक लाख वितरण गरेको छ । पुरस्कार राशि डिशहोमका डिलर दाई स्ट्रोम नेटवर्कका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो ।काठमाडौं बालुवाटार निवासी डा. वेद प्रकाश उप्रेती र बत्तीसपुतली निवासी बिन्दा रेग्मीले यो योजना अन्तर्गत हरेक हप्ता गरिने लक्की ड्रमा रु एक/एक लाख जित्न सफल भएका थिए ।डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाई

शिक्षा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना

काठमाडौँ– शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले रू दुई लाख २२ हजार २२२ प्रदान गरेका छन् । ‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ (सीआईपी) सम्मानप्राप्त नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँ निवासी उनले समाजका अध्यक्ष प्रकाश सिलवाललाई आज सो रकम हस्तान्तरण गरेका हुन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय […]

एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ ।

१३ औं साग : पदक विजेताले चार महिनापछि पाए पुरस्कार रकम

काठमाडौं : सरकारले १३औं दक्षिण एसियाली खेलकुद साग सम्पन्‍न भएको चार महिनापछि पदक विजेता खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले आजसम्म सबै ४ सय ३५ जना पदक विजेता खेलाडीहरुको रकम उनीहरुको बै‌ंक खातामा जम्मा गरिदिएको हो। १३ औं साग गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमै...

साग पदक विजेताले अझै पाएनन् पुरस्कार : मन्त्रिपरिषदबाट अनुमोदन हुनै बाँकी

काठमाण्डाै - गएकाे मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीले अझै पुरस्कार बापतकाे रकम पाउन सकेका छैनन् । साग पदक विजेतालाई एक महिनाभित्र पुरस्कार बापतकाे रकम हस्तान्तरण गर्ने घाेषणा गरेकाे भए पनि घाेषणा भएकाे चार महिनासम्म पनि रकम हस्तान्तरण हुन नस...