आईसीसी विश्व टेस्ट च्याम्पियनशिपकाे विजेताले १८ कराेड रुपैयाँ बराबरकाे पुरस्कार रकम पाउने

काठमाण्डाै – आईसीसी विश्व टेस्ट च्याम्पियनशिपकाे विजेताले १८ कराेड ७५ लाख रुपैयाँ बराबरकाे पुरस्कार रकम पाउने भएकाे छ । आईसीसीका प्रमुख कार्यकारी अधिकृत जिअफ अलारडाइसले टेस्ट च्याम्पियनशिपकाे विजेताले १ दशमलव ६ मिलियन डलर बराबरकाे पुरस्कार रकम पाउने घाेषणा गर्नुभएकाे ईएसपीएन–क्रिक–इन्फाेले जनाएकाे छ । याे रकम १८ कराेड ७५ लाख नेपाली रुपैयाँ हुन आउँछ ।  — ESPNcricinfo (@ESPNcricinfo) June 14, 2021 यस्तै उपविजेताले नाै कराेड ३७ लाख रुपैयाँ पुरस्कार रकम पाउने ईएनपीएन&...

सम्बन्धित सामग्री

सरकारले गर्‍यो क्रिकेट खेलाडीको पुरस्कार रकम निकासा

नेपाली क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको प्रोत्साहन पुरस्कारको रकम निकासा भएको छ । विभिन्न तीन वटा कपमा सहभागी नेपाली क्रिक्रेट टोलीलाई सरकारले दिने भनेको रू एक करोड ५७ लाख ५० हजार बराबर प्रोत्साहन पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो । सदस्स–सचिव घिसिङका अनुसार प्रोत्साहन पुरस्कार रकम उपलब्ध गराउनेबारे मन्त्रिपरिषद्ले …

कहाँ हरायो खेलाडीको पुरस्कार रकम ?

कुनै प्रतियोगिता जिते वा सफलता पाए हतारमा पुरस्कार घोषणा गर्ने तर घोषणा अनुसार रकम दिन चाहिं आनाकानी गर्दा खेलाडीमा निराशा बढ्दो छ ।

प्रधानमन्त्री कपको पुरस्कार रकम राखेपसँग माग्ने एन्फाको निर्णय

१८ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषदसँग मागेको छ । एन्फा कार्य समितिको शनिबार बसेको बैठकले प्रधानमन्त्री कपको पुरस्कार रकम ९ हजार ५०० अमेरिकी डलर र नेपाली टिमको होटल खर्च राष्ट्रिय खेलकुद परिषदसँग माग गर्ने निर्णय गरेको हो । शुक्रबार सकिएको प्रधानमन्त्री कपको […]

ट्वान्टी–२० विश्वकप पुरस्कार रकम पुरानै

काठमाडौं, असोज १५ । अस्ट्रेलियामा यस संस्करण हुने ट्वान्टी–२० विश्वकप विजेताले १।६ मिलियन अमेरिकी डलर पाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले शुक्रबार गत वर्षकै पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने जनाएको हो। आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा यस संस्करणको ट्वान्टी-२० विश्वकप हुँदै छ। गत संस्करण संयुक्त अरब इमिरेट्स (युएई) र […]

एन्फाले ‘ए’ र ‘बी’ डिभिजन लिगको पुरस्कार रकम दियो

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग सकिएको ६ महिना भन्दा पनि लामो समयपछि विजेतासहित शीर्ष ३ टोलीको पुरस्कार रकम प्रदान गरेको छ । ‘बी’ डिभिजनको पनि विजेतासहित शीर्ष ३ टोलीले पुरस्कार रकम प्राप्त गरेका छन् । त्यस्तै ए र बीका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उदियमान खेलाडीले […]

‘ए’ र ‘बी’ डिभिजन विजेता क्लबले पाए पुरस्कार रकम

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ र ‘बी’ डिभिजन लिग विजेता टिमलाई लामो समयपछि पुरस्कार रकम प्रदान गरेको छ । एन्फाले शुक्रबार ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिगका विजेता टिमलाई उपाधिको पुरस्कारसँगै ‘म्याच मनी’, प्रतियोगिताको उत्कृष्ट खेलाडी र ‘म्यान अफ दी म्याच’ को पुरस्कार वितरण गरेको छ ।एन्फाले ‘ए’ डिभिजन लिग सकिएको ६ महिना र ‘बी’ डिभिजन लिग सकिएको पाँच महिनापछि पुरस्कार रकम वितरण गरेको हो । एन्फाले &lsq

नेपालगञ्ज म्याराथनको पुरस्कार रकम बढ्यो

नेपाल समाचारपत्र, बाँके ।  धारा नेपालगञ्ज म्याराथनमा सबै विधाको नगद पुरस्कार राशीमा वृद्धि गरिएको छ ।म्याराथन (पुरुष) तथा हाफ म्याराथन (महिला) मा शीर्ष सात जनालाई नगद राशीबाट पुरस्कृत गरिने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नगद पुरस्कार घोषणा गरेका हुन् । म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई […]

ओसाकाको पुरस्कार रकम हाइटीका भुकम्प पीडितलाई

एजेन्सी। जापानकी नाओमी ओसाकाले इष्ट्रन एण्ड वेष्ट्रन ओपनमा जितेको पुरस्कार रकम हाइटीमा भुकम्प पीडितलाई सहयोग गर्ने भएकी छन्। हाइटीमा शनिबार ७.२ म्याग्निच्युटको भूकम्प जादाँ ३०४ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्। चार पटकको ग्राण्डस्लाम विजेता ओसाकाका बुबा हाइटीका हुन्। आमा जापानकी हुन्। शीर्ष वरीयताकी ओसाका भन्छिन्,‘हाइटीमा आएको विनास निकै पीडादायी छ। प्रतियोगिताको पुरस्कार रकम सहयोग गर्छु।’

साग विजेताले पाउन थाले पुरस्कार रकम

सरकारले घोषणा गरेको पाँच महिनापछि १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई पदक दिलाउने खेलाडीले पुरस्कार रकम