प्रधानमन्त्री कपको पुरस्कार रकम राखेपसँग माग्ने एन्फाको निर्णय

१८ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषदसँग मागेको छ । एन्फा कार्य समितिको शनिबार बसेको बैठकले प्रधानमन्त्री कपको पुरस्कार रकम ९ हजार ५०० अमेरिकी डलर र नेपाली टिमको होटल खर्च राष्ट्रिय खेलकुद परिषदसँग माग गर्ने निर्णय गरेको हो । शुक्रबार सकिएको प्रधानमन्त्री कपको […]