काठमाडौं : ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरी २०७२ सालमा भूकम्पले भत्कायो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुनःनिर्माण कार्य शिलान्यास गरिन। काम हुँदै गर्दा पोखरीमा डोेजर चल्यो। सम्पदा अभियन्ताहरू काठमाडौं महानगरपालिकाले पोखरीको इतिहास मेटेर ‘स्वमिङ पुल’ बनाउ…