संकटमा छ ऐतिहासिक पुरैनाताल

कैलालीको भजनी नगरपालिका-७ स्थित ऐतिहासिक पुरैनाताल संकटमा पर्दै गएको छ। पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ। तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’मा सुरक्षित राखेका प्रकृति संरक्षणकर्मी विजयराज श्रेष्ठले पुरैनाताल सुदूरपश्चिमकै ऐतिहासिक ताल रहेको बताए। उनले कुनै समय ताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुरैनाताल पुग्ने गरे पनि अस्तित्व संकटमा परेपछि तालको इतिहास नै हराउने […]

सम्बन्धित सामग्री

ऐतिहासिक पुरैना तालको रेखांकन

कैलाली-  वसन्ता जैविक मार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका-७ स्थित ऐतिहासिक पुरैना तालको रेखांकन हुने भएको छ। २०६४/ ०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले ताल पुरिएपछि यसको अस्तित्व संकटमा परेको थियो। ताल पुरिएसँगै स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनर्जीवन दिनका लागि रेखांकनको काम अगाडि बढाइएको हो। नापी कार्यालय कैलालीले तालको रेखांकनका लागि दुई अमिनलाई कार्यस्थलमा पठाएको छ। […]

ऐतिहासिक सराँय नाच : कतै संकटमा, कतै संरक्षणको प्रयास

गुल्मी । पहाडी जिल्लाका कोतघर र देवीका शक्तिपीठहरूमा सराँय नाच भएको छ । खुँडा, भाला, तरबार, ढाललगायतका घरेलु हतियार नचाएर युद्धको झल्को दिनेगरी पञ्चेबाजासहितको तालमा सराँय नाचिन्छ । गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा, स्याङ्जालगायतका पहाडी जिल्लाका शक्तिपीठमा दसैंको भोलिपल्टबाट पूर्णिमासम्म सराँय नाच्ने प्रचलन छ । गुल्मीमा सराँय नाच अधिकांश ठाउँमा संकटमा पर्दै गएको छ भने कतिपय […] The post ऐतिहासिक सराँय नाच : कतै संकटमा, कतै संरक्षणको प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजपरिवारका सदस्यले शिकार गरेका जीवजन्तुका अवशेष प्राकृतिक विज्ञान संग्रहालयमा

काठमाडौं । नेपालका ऐतिहासिक र सांस्कृतिक सम्पदा मात्र हैन, सरकारको स्वामित्वमा रहेको संग्रहालय समेत सुरक्षित रहेनन् । सिंहदरबारको मर्मतसँगै ऐतिहासिक बेलायती बैठक अस्तित्वहीन बनाइएको प्रकरण नसेलाउँदै स्वयम्भूस्थित प्राकृतिक संग्रहालयमा रहेका ऐतिहासिक वस्तुको उचित संरक्षण नहुँदा इतिहास नै संकटमा पर्ने अवस्था आएको छ । यससँगै पुर्खाको नासोबाट नयाँ पुस्ता पुरै बेखबर हुने अवस्था आउने निश्चित छ […]

बजेट कटौतीले चौरमा परिणत बन्यो ऐतिहासिक कमल पोखरी

संरक्षण अभावमा मोरङको सुनवर्षी नगरपालिकामा रहेको ऐतिहासिक कमल पोखरीको अस्तित्व संकटमा परेको छ। विनियोजन गरेको बजेट कटौतीपछि चौरमा परिणत भएको पोखरीको संरक्षणका लागि चासो दिन स्थानिय, जनप्रतिनिधि र सांसदले माग...

ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा परेको छ । ताललाई जलकुम्भी सहित झारले ढपक्क ढाकेकाले उक्त तालको अस्तित्व नै संकटमा परेको हो । कावासोती नगरपालिका वडा नम्बर ७ र ८ मा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । हालको बजार […]

ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा परेको छ।...

संरक्षण नहुँदा संकटमा अजिगरा ताल

कपिलवस्तु– संरक्षणको अभावमा अजिगरा ताल अतिक्रमणको चपेटामा पर्दे गएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ६ र ७ मा रहेको अजिगरा ताल संरक्षण नगरिँदा संकटमा पर्दै गएको हो । ऐतिहासिक प्राकृतिक ताल संरक्षण र सम्र्वद्धनको अभावका कारण घाँसे मैदानमा परिणत हुँदै गएको छ । करिब ३० बिघा क्षेत्रफलमा फैलिएको तालमा स्थानीयले संरक्षण नगर्दा माटोले […]

टक्सार बजारका धातु उद्योग संकटमा

भोजपुर – भोजपुरकाे  ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग संकटमा पर्न थालेका छन् । खास गरेर पुस्तान्तरण नहुँदा भाडा बनाउने पेशा संकटमा पर्दै गएको हो । बसाइँसराइ तथा दक्ष जनशक्तिको अभावले पनि उद्योग सञ्चालनमा प्रत्यक्ष असर पुगेको स्थानीयवासीको भनाइ छ । राणाकालीन समयदेखि सञ्चालनमा आएका यहाँका उद्योगले त्यो समयमा लाखौँ मूल्यका धातुका सामग्री उत्पादन गर्दै […]

जात्रा संरक्षणका लागि ललितपुर महानगरको अक्षय कोष

९ माघ, काठमाडौं । ललितपुर महानगरले ऐतिहासिक, सांस्कृतिकसँगसँगै धार्मिक महत्वका जात्रा, नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा यी अमूर्त सम्पदाको अस्तित्व संकटमा नपरोस् भन्दै महानगरले अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हो । यसै क्रममा महानगरले शनिवार कात्र्तिक नाचको अक्षयकोषका लागि ५० लाख हस्तान्तरण ग¥यो । महानगरले आर्थिक वर्ष […]

ऐतिहासिक कमलपोखरीको अस्तित्व संकटमा

काठमाडौं : ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरी २०७२ सालमा भूकम्पले भत्कायो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुनःनिर्माण कार्य शिलान्यास गरिन। काम हुँदै गर्दा पोखरीमा डोेजर चल्यो। सम्पदा अभियन्ताहरू काठमाडौं महानगरपालिकाले पोखरीको इतिहास मेटेर ‘स्वमिङ पुल’ बनाउन लागेको भन्दै विरोधमा उत्रिए।नभन्दै त्यही दबाबका कारण विज्ञ बोलाएर परम्परागत पोखरी बनाउने शैली सिकाइयो। भक्तपुरका महिलाहरूलाई बोलाएपछि उनीहरूले पोखरी बनाए। त्यसपछि बल्ल भूक