काठमाडौं । वि.सं १९९० सालको महाभूकम्पले भत्काएको इन्द्रचोकमा रहेको ऐतिहासिक महादेवको मन्दिर हालसम्म पुनर्निर्माण हुन सकेको छैन् । भूकम्पले क्षती पुर्याएका धरै सम्पदा पहिलाको रुपमा फर्कदा पनि यो ऐतिहासिक मन्दिरको पुनर्निर्माण नहुदाँ यसको अस्तित्व संकटमा परेको छ । काठमाडौंको मुटु (वंघः) इन्द्रचोकमा रहेको ९० सालको महाभुकम्प अघिको महादेव मन्दिर । प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिर […]