पैसाको लोभमा ऐतिहासिक एवं धार्मिक कञ्चनगढको अस्तित्व समाप्त पार्ने खेल

सुरुङ्गा (झापा)। झापाको बाह्रदशी गाउँपालिका–६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा परेको छ ।