शरदले अन्तिम बलमा छक्का प्रहार गरेपछि भैरहवा र ललितपुरको रोमाञ्चक बराबरी

१४ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्सबीचको खेल बराबरीमा टुंगिएको छ । बिहीबार भएको खेलमा ललितपुरले दिएको ईपीएलको चौथो संस्करणकै सबैभन्दा ठूलो स्कोर १७८ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाका कप्तान शरद भेषवाकरले अन्तिम बलमा छक्का प्रहार गरेपछि स्कोर बराबरी भएको थियो । स्कोर बराबरी भएपछि सुपर ओभर नभई […]

सम्बन्धित सामग्री

यस्तो देखियो मिस नेपालको काठमाडौं अडिसन (तस्वीर)

काठमाडौं । मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न भएको छ । शनिबार ललितपुरको हिमालय होटलमा १२६ सुन्दरीले अडिसन दिए । यसअघि सातै प्रदेशका प्रमुख सहर पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा क्षेत्रीय …

रिलायन्स फाइनान्सको मुख्य शाखा कमलादीमा

काठमाडौं– रिलायन्स फाइनान्सले काठमाडौंको कमलादीमा मुख्य शाखा कार्यालयसहितको सुविधासम्पन्न नयाँ भवनको सुरुवात गरेको छ । सो कार्यालय भवनको फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्लीले उद्घाटन गरी सेवा सुरुवात गरेका छन् । संस्थाले काठमाडौंको न्यूरोड, सितापाइला, ललितपुरको इमाडोल, चितवनको नारायणघाट, कास्कीको महेन्द्रपुल, लाजुङको बेशीशहर, काभ्रे, गोरखा, झापा, भैरहवा, रुपन्देहीलगायतका २१ वटा शाखा कार्यालयमार्फत सवा दिइरहेको फाइनान्सको भनाइ छ […]

४० जनालाई रोजगारी दिएको पावन स्वीटस् (भिडियो)

ललितपुरको झम्सिखेलस्थित पावन स्विट्समा नियमित भेटिने पात्र हुन् इशान पाण्डे। सन् २०१८ मा काठमाडौंको दरबारमार्गमा पावन स्विट्स स्थापना भए यता पाण्डेले बत्तीसपुतली, नयाँ बानेश्वर र झम्सिखेलमा पावन स्विटस् थप विस्तार गरेका थिए। भैरहवा स्थायी घर भएका इशानको यो पुर्ख्यौली पेशा भने होइन । चीनमा विजनेस मार्केटिङ पढाइ सकेर फर्किएपछि उनी मीठाइको व्यापारमा लागेका हुन्। उनको परिवारमा […]

धनी देशलाई जलवायू न्यूनिकरणमा आफ्नो उचित हिस्सा लिन साईकल यात्रीहरुको माग

काठमाडौ। धनी राष्ट्रहरूलाई जलवायू परिवर्तनको लागि आफ्नो उचित हिस्सा लिन साईकल यात्रीहरुले आह्वान गरेका छन् । काठमाडौं, भैरहवा, हेटौंडा, पोखरालगायतका विभिन्न सहरमा आयोजित यस वर्षको दोस्रो पेडल फर पिपल एन्ड प्लानेट (पीपीपी) मा सहभागी तीन सयभन्दा बढी साइकल यात्रीहरुले यस्तो आह्वान गरेका हुन् । यस क्रममा उनीहरू जलवायू परिर्वतन अभियानकर्ताहरूसँग ललितपुरको जावलाखेलदेखि काठमाडौंको वसन्तपुरसम्म साइकल […]

ईपीएल क्रिकेट : ललितपुरको पहिलो जित, बनायो ईपीएल इतिहासकै उच्च रन

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक हो । यसअघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ईपीएल : भैरहवाविरुद्ध ललितपुरको ठूलो स्कोर

पहिलो दुई खेलमा पराजित भएर दबाबमा परेको ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा बिहीबार भैरहवा ग्लाडियटर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

भैरहवालाई ललितपुरको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सान्दुन विराक्कोडीको अर्धशतकमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ सय ७८ रनको बलियो लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । यो यस सिजनकै सर्वाधिक ठूलो योगफल हो । […]

इपिल क्रिकेटको उपाधिमाथि ललितपुरको कब्जा

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको उपाधि ललितपुर प्याट्रिओट्सले हात पारेको छ। राष्ट्रिय टोली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले आज फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । साविक उपविजेता भैरहवाले यसपटक पनि उपाधि जित्न सकेन। उपाधि जितेसँगै ललितप...

भैरहवालाई हराउँदै ललितपुर क्वालिफायरमा

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सलाई ६ विकेटले हराउँदै ललितपुर पेट्रियट्स क्वालिफायर खेल्ने भएको छ। ९३ रनको सामान्य लक्ष्य पछ्याएको ललितपुरले १४.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। ललितपुरको जितमा पवन शरार्फले २५, जयकिशन कोल्सावालाले २२ तथा सन्दिप झोराले १८ रन बनाए।

इपीएल : आज दुई खेल हुँदै, पहिलो जितको खोजीमा चितवन र काठमाडौं :: Pahilopost.com

काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएलमा बिहीबार दुई खेल हुँदैछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा ललितपुर्प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। ललितपुरको यो तेस्रो खेल हुनेछ। काठमाडौं किंग्सए-११ लाई पहिलो खेलमा हराएको ललितपुर दोस्रो खेलमा विराटनगर वारियर्ससँग पराजित भएको थियो। यता भैरहवाले बुधबार आफ्नो पहिलो खेलमा काठमाडौंलाई नै