४० जनालाई रोजगारी दिएको पावन स्वीटस् (भिडियो)

ललितपुरको झम्सिखेलस्थित पावन स्विट्समा नियमित भेटिने पात्र हुन् इशान पाण्डे। सन् २०१८ मा काठमाडौंको दरबारमार्गमा पावन स्विट्स स्थापना भए यता पाण्डेले बत्तीसपुतली, नयाँ बानेश्वर र झम्सिखेलमा पावन स्विटस् थप विस्तार गरेका थिए। भैरहवा स्थायी घर भएका इशानको यो पुर्ख्यौली पेशा भने होइन । चीनमा विजनेस मार्केटिङ पढाइ सकेर फर्किएपछि उनी मीठाइको व्यापारमा लागेका हुन्। उनको परिवारमा […]