इपीएल : आज दुई खेल हुँदै, पहिलो जितको खोजीमा चितवन र काठमाडौं :: Pahilopost.com

काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएलमा बिहीबार दुई खेल हुँदैछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा ललितपुर्प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। ललितपुरको यो तेस्रो खेल हुनेछ। काठमाडौं किंग्सए-११ लाई पहिलो खेलमा हराएको ललितपुर दोस्रो खेलमा विराटनगर वारियर्ससँग पराजित भएको थियो। यता भैरहवाले बुधबार आफ्नो पहिलो खेलमा काठमाडौंलाई नै

सम्बन्धित सामग्री

एनएसएलमा लिग चरणको अन्तिम दिन दुई खेल हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । अपरान्ह १ बजे दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र वीरगन्ज युनाइटेड एफसी एकअर्का सँग भिड्ने छन् । यस्तै ५ भने सुरु हुने खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एक अर्का सँगै […] The post एनएसएलमा लिग चरणको अन्तिम दिन दुई खेल हुँदै first appeared on हाम्रो खेलकुद.

प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदै

काठमाडौं, मंसिर ३० । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा न्युक्यासल र फुलहमबीच खेल हुनेछ । त्यस्तै, सवा ११ बजे बर्नली र एभर्टन खेल्नेछन् ।

आइपीएल : आज दुई खेल हुँदै

काठमाडौं, २ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(शनिबार) दुई खेल हुँदैछन्। आज हुने पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली क्यापिटल्सबीच हुनेछ। सो खेल नेपाली समयानुसार ३:४५ बजे एम चिन्नास्वामी स्टेडियममा हुनेछ। यस्तै, अर्को खेल लखनउ सुपर जायन्टस र पन्जाब किंग्सबीच हुनेछ। सो खेल नेपाली समायानुसार साँझ ७:४५ बजेदेखि एकना स्पोर्टस सिटीमा हुनेछ। १० […]

विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं, मंसिर १४ ।  फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन्। जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुईरदुई वटा खेल हुनेछन्। आजको पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछन्। यो खेलबाट […]

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं, मंसिर १० । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दोस्रो […]

विश्वकपमा आज तीन खेल हुँदै

काठमाडौं, मंसिर ५। कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो दिन आज तीन खेल हुँदैछ । आज हुने समूह ‘बी’को पहिलो खेलमा इंग्ल्याण्ड र इरान भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय रंगशालामा बेलुकी ६ः४५ बजे सुरु हुनेछ । यस्तै आज हुने समूह ‘ए’को खेलमा सेनेगलले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेला राति ९ः४५ बजे अल थुमामा स्टेडियममा शुरु […]

विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौं, कात्तिक १५ । आईसिसी टी–२० विश्वकपमा आज दुई खेल हुँदैछन्। आज हुने सुपर–१२ को समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन्। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बिहान पौने दशबजे देखि ब्रिसबेनमा सुरु हुनेछ। दुवै टोली आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। देवै टोलीको सेमिफाइनल सम्भावना भने निकै कम छ। […]

नवौं राष्ट्रिय खेलकुदमा आज दुई खेल हुँदै

काठमाडौं।सत्ता गठबन्धनको बैठक आज दुई बजे बालुवाटारमा बस्दै छ।जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारी आज अस्पतालबाट डिस्चार्ज गरिदै छ।हवाई उद्धार हुन नसक्दा हुम्लामा २४ वर्षीय गर्भवतीको मृत्यु भएको छ।नवौं राष्ट्रिय खेलकुदमा आज दुई खेल हुँदै छन्।

आज ईपीएलका २ खेल हुँदै

१७ असोज, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदै छन् । आजको पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगर वारियर्स र काठमाडौं किंग्स-११ बीच बिहान साढे ९ बजेदेखि हुँदै छ । दोस्रो खेल दिउँसो साढे १ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ । खराब मौसमका कारण यसअघि […]

यूरो कपः आज तीन खेल हुँदै

काठमाडौं, असार ४ । युरो कप २०२० अन्तर्गत आज समूह ‘डी’ का दुई र समूह ‘ई’ का एक गरी कुल ३ खेल हुँदै छन्। समूह ‘डी’ मा रहेको इङ्ल्यान्ड घरेलु मैदानमा स्कटल्यान्डसंग भिड्दै छ भने क्रोएसिया प्रतियोगिताको पहिलो जितका स्वाद चाख्ने लक्ष्यमा हुनेछ। आजको खेलमा स्विडेन र स्लोभाकिया आमनेसामने हुनेछन् भने समूह ‘डी’ अन्र्तगत क्रोएसियाविरुद्ध […]