धनी देशलाई जलवायू न्यूनिकरणमा आफ्नो उचित हिस्सा लिन साईकल यात्रीहरुको माग

काठमाडौ। धनी राष्ट्रहरूलाई जलवायू परिवर्तनको लागि आफ्नो उचित हिस्सा लिन साईकल यात्रीहरुले आह्वान गरेका छन् । काठमाडौं, भैरहवा, हेटौंडा, पोखरालगायतका विभिन्न सहरमा आयोजित यस वर्षको दोस्रो पेडल फर पिपल एन्ड प्लानेट (पीपीपी) मा सहभागी तीन सयभन्दा बढी साइकल यात्रीहरुले यस्तो आह्वान गरेका हुन् । यस क्रममा उनीहरू जलवायू परिर्वतन अभियानकर्ताहरूसँग ललितपुरको जावलाखेलदेखि काठमाडौंको वसन्तपुरसम्म साइकल […]