काठमाडौं– रिलायन्स फाइनान्सले काठमाडौंको कमलादीमा मुख्य शाखा कार्यालयसहितको सुविधासम्पन्न नयाँ भवनको सुरुवात गरेको छ । सो कार्यालय भवनको फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्लीले उद्घाटन गरी सेवा सुरुवात गरेका छन् । संस्थाले काठमाडौंको न्यूरोड, सितापाइला, ललितपुरको इमाडोल, चितवनको नारायणघाट, कास्कीको महेन्द्रपुल, लाजुङको बेशीशहर, काभ्रे, गोरखा, झापा, भैरहवा, रुपन्देहीलगायतका २१ वटा शाखा कार्यालयमार्फत सवा दिइरहेको फाइनान्सको भनाइ छ […]