राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष थिए। उनी सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य थिए। वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उनी वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष थिए। उ...

सम्बन्धित सामग्री

वडा अध्यक्ष कार्कीको निधन

सुर्खेत । सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राती १०:३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो । फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ […] The post वडा अध्यक्ष कार्कीको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

अम्बर तुलाचनको निधन

पोखरा । थकाली सेवा समितिका पूर्व अध्यक्ष एवं जनजाति महासंघका योद्धा अम्बर तुलाचनको शनिबार निधन भएको छ । पोखरास्थित आफ्नै निवासमा उनको शनिबार बिहान ७६ वर्षको उमेरमा निधन भएको परिवारजनले जनाएको छ ।तुलाचनले लायन्स क्लब पोखराको पूर्व अध्यक्ष, नेपाल रेडक्रस कास्कीको पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको पूर्व सहसचिव, क्षेत्रीय खेलकुद विकास समितिको पूर्व सदस्य […] The post अम्बर तुलाचनको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना संक्रमणबाट साल्ट ट्रेडिङका अध्यक्ष वरिष्ठ उद्योगी मानन्धरको निधन

काठमाडौं ।साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष पूर्व सांसद एवम् चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको ९७ बर्षको उमेरमा निधन भएको छ । उनको विहिबार साँझा ८ बजे हेम्स अपस्तालमा उपचारका क्रममा निधन भएको हो । उनको परिवारका सदस्यले जानकारी दिए अनुसारलाई उनलाई कोभिड पोजेटिभ देखिएको थियो । तर, कोभिड भएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य नै थियो । […] The post कोरोना संक्रमणबाट साल्ट ट्रेडिङका अध्यक्ष वरिष्ठ उद्योगी मानन्धरको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सञ्चार उद्यमी महेन्द्र शेरचनको निधन

संविधानसभाका सदस्य एवं राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा असामयिक निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर नेपाल एपीएफ अस्पताल, बलम्बुमा उपचाररत शेरचनको बुधबार साँझ भएको निधनले सञ्चार क्षेत्रले एउटा अनुभवी र आदर्श अभिभावक गुमाएको छ । २० वर्षअघि लोकप्रिय राजधानी दैनिकको प्रकाशकका रूपमा देखा परेका शेरचनले नेपाली छापा पत्रकारिताको […]

राजधानीका अध्यक्ष महेन्द्र शेरचनको निधन

राजधानी समाचारदाता काठमाडौं राजधानी न्युज पब्लिकेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक महेन्द्र शेरचनको कोरोना संक्रमणका कारण ६७ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा नेपाल एपीएफ अस्पताल बलम्बुमा बुधबार साँझ निधन भएको हो । उनको बिहीबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । श्रीमती नन्दा शेरचन र छोराहरू सचिन शेरचन र […] The post राजधानीका अध्यक्ष महेन्द्र शेरचनको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पूर्वसांसद एवं राजधानी दैनिकका अध्यक्ष शेरचनको निधन

पूर्वसांसद एवं राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोरोना संक्रमणबाट उनको निधन भएको राजधानी न्यूज पब्लिकेसन्सले जनाएको छ ।

राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोभिड–१९ बाट संक्रमित उनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो ।संक्रमित भएपछि उनी नेपाल एपिएफ अस्पतालमा उपचाररत थिए । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचनले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीको नेतृत्वसमेत सम्हालेका थिए । उनी पछिल्लो समय मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष थिए ।शेरचनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको पार्थिव शरीरलाई बिहीबार बिहान ११ बजे प

राजधानी न्युज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

राजधानी न्युज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको निधन भएको छ । कोरोना संक्रमण भई

राजधानी दैनिकका अध्यक्ष शेरचनको निधन

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ । ६७ वर्षको उनको निधन भएको राजधानी दैनिकले जनाएको छ । उपचारको क्रममा उनको नेपाल एपीएफ अस्पतालमा बुधबार बेलुका निधन भएको हो ।  राजधानी पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन मिडिया सोसाइटीका पूर्वअध्यक्षसमेत हुन् । संविधानसभा सदस्य समेत रहेका शेरचन वैदेशिक...

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

काठमाडौँ । राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।