पोखरा । थकाली सेवा समितिका पूर्व अध्यक्ष एवं जनजाति महासंघका योद्धा अम्बर तुलाचनको शनिबार निधन भएको छ । पोखरास्थित आफ्नै निवासमा उनको शनिबार बिहान ७६ वर्षको उमेरमा निधन भएको परिवारजनले जनाएको छ ।तुलाचनले लायन्स क्लब पोखराको पूर्व अध्यक्ष, नेपाल रेडक्रस कास्कीको पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको पूर्व सहसचिव, क्षेत्रीय खेलकुद विकास समितिको पूर्व सदस्य […]
The post अम्बर तुलाचनको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.