पूर्वसांसद एवं राजधानी दैनिकका अध्यक्ष शेरचनको निधन

पूर्वसांसद एवं राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोरोना संक्रमणबाट उनको निधन भएको राजधानी न्यूज पब्लिकेसन्सले जनाएको छ ।