सञ्चार उद्यमी महेन्द्र शेरचनको निधन

संविधानसभाका सदस्य एवं राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा असामयिक निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर नेपाल एपीएफ अस्पताल, बलम्बुमा उपचाररत शेरचनको बुधबार साँझ भएको निधनले सञ्चार क्षेत्रले एउटा अनुभवी र आदर्श अभिभावक गुमाएको छ । २० वर्षअघि लोकप्रिय राजधानी दैनिकको प्रकाशकका रूपमा देखा परेका शेरचनले नेपाली छापा पत्रकारिताको […]