काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ ।
६७ वर्षको उनको निधन भएको राजधानी दैनिकले जनाएको छ । उपचारको क्रममा उनको नेपाल एपीएफ अस्पतालमा बुधबार बेलुका निधन भएको हो ।
राजधानी पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन मिडिया सोसाइटीका पूर्वअध्यक्षसमेत हुन् । संविधानसभा सदस्य समेत रहेका शेरचन वैदेशिक...