काठमाडौं ।साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष पूर्व सांसद एवम् चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको ९७ बर्षको उमेरमा निधन भएको छ । उनको विहिबार साँझा ८ बजे हेम्स अपस्तालमा उपचारका क्रममा निधन भएको हो । उनको परिवारका सदस्यले जानकारी दिए अनुसारलाई उनलाई कोभिड पोजेटिभ देखिएको थियो । तर, कोभिड भएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य नै थियो । […]
The post कोरोना संक्रमणबाट साल्ट ट्रेडिङका अध्यक्ष वरिष्ठ उद्योगी मानन्धरको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.