सेयर बजारमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा अडिएको छ । यसदिन ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय १६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । ३ वटा समूह बाहेक अरु समूहको सूचकाङ्कमा गिरावट  छ । २ वटा कम्पनी खानीखोला हाइड्रोपावर कम्पनी र जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयरको भाउ १० प्रतिशतले बढेको छ ।  सात कम्पनीको सेयर भाउ ९% भन्दा माथि छ । आज एचआइडीसीएलको ४६ करोड ७४ लाख रुपैयाँभन

सम्बन्धित सामग्री

फेरि कहिले बढ्छ सेयर बजार ?

२०७८ भदौ २ मा सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुग्यो । त्यसदिन नेप्से ३ हजार २ सयभन्दा माथिको विन्दुमा पुगेको थियो भने बजार पुँजीकरण पनि ४४ खर्ब नाघेको थियो । सेयर बजारमा गिरावट आएर निराश भएका लगानीकर्ता विस्तारै पुनः उत्साहित हुँदै लगानी बढाइरहेका थिए । कोभिड महामारीको समयदेखि नै सेयर बजार सकारात्मक गतिमा दौडिरहेको थियो […]

७७ अंकले घट्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड […] The post ७७ अंकले घट्यो सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजारमा दोहोरो अंकको गिरावट

बिहीबार सेयर बजार मापक नेप्से परिसूचकमा दाेहाेराे अंककाे गिरावट आएको छ। बुधबार १३.३३ अंकले बढेको नेप्से बिहीबार १६.६० अंकले घटेर दुई हजार २७.३२ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ३.४२, फ्लोट इन्डेक्स...

सेयर बजार नेप्सेमा ४५ अंकको गिरावट

काठमाडौँ– सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भएको छ । गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११।२४ अंकले घटेर ३ सय ८९ अङ्कमा पुगेको छ । नेप्सेमा साताको पहिलो दिन सोमबार […]

ह्वात्तै बढेको सेयर बजार घटेर बन्द

काठमाडौँ-  सेयर बजार परिसूचक नेप्सेमा मंगलबार १६.३० अंकको गिरावट आएको छ। सुरुमा हवात्तै बढेको सेयर बजार बजार बन्द हुने बेला घटेको हो। ६ अर्ब २८ करोड ७२ लाख १७ हजार रुपैयाँ बराबरको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता खरिद बिक्री भएका छन्। मंगलबार सेयर बजारमा सर्वाधिक कमाउने नेपाल इन्स्योरेन्सका लगानीकर्ता हुन्। इन्स्योरेन्सका लगानीकर्ताले […]

सेयर बजारमा १७.९३ अंकको गिरावट

काठमाडौँ– तीन दिनपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको सेयर बजारमा सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो। सेयर बजारमा पछिल्लो एक महिनादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ। आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ। त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ […]

तरलता अभावले सेयर बजारमा गिरावट

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) अभाव बढेसँगै सेयर बजार पनि प्रभावित भएको छ । तिहार बिदापछि खुलेको बजारमा दुई दिनमै करिव एक सय अंकको गिरावट आएको छ ।नेपाली सेयर बजार परिसूचक (नेप्से) सोमबार १९ अंकले घटेकोमा मंगलबार ७९ अंकले घटेको छ । मंगलबार नेप्से सूचकसँगै समूहगत परिसूचक पनि ओरालो लागेका छन् । यसदिन […]

सेयर बजारमा उच्च गिरावट

काठमाडौं, असोज १२। वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ । गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर […]

सेयर बजारमा उच्च गिरावट

वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ ।गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम गरेको थियो ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरिदमा कडाइ गर्नुका साथै मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा समेत सिमा निर्धारण गरेको छ । यसैगरी पछिल्लो समयमा बैंकिङ क्षेत्रमा तरलताको

सेयर बजार ओरालोतर्फ

पछिल्लो समय सेयर बजार ओरालोतर्फ लाग्न खोजकै हो भन्ने प्रश्न कारोबार रकमले छोड्न थालेको छ । बुधबारको बजार ३.४० अंकले घटेर बन्द हुँदा कारोबार रकममा समेत गिरावट छ । यस दिन ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सात वटा उप समुहमा बृद्धि  छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन र निर्जीवन बीमातर्फ सबैभन्दा बढी गिरावट छ । आज व्यापार (ट्रेडिङ) समुह उचालिएको छ । यो समुह २९६.९७ अंकले वृद्धि भएको छ । घटेको बजारमा चन्द्रागिरिको सेयर मूल्य भने ८ सय ४ रुपैयाँ कायम भएको छ । यसको सेय