थप ८० अर्ब अमेरिकी अनुदान

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत करिब ६० अर्ब अनुदान सहयोग गर्ने निर्णय गरेको अमेरिकाले करिब ८० अर्ब रूपैयाँ थप अनुदान दिने भएको छ। नेपालको शिक्षा, स्वास्थ्य, स्वास्थ्य, मानवीय विकास, प्राकृतिक सम्पदाको संरक्षणलगायत क्षेत्रको विकासका लागि अनुदान दिन लागिएको हो। अमेरिकाले विगतदेखि नै युएसएआइडीमार्फत अनुदान सहायता उपलब्ध गराउँदै आएको छ। मन्त्रिपरिषद्को […]

सम्बन्धित सामग्री

नेपाललाई ८० करोड अमेरिकी अनुदान

काठमाडौं । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा यहाँ स्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का निर्देशक सेपीदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका […]

झन्डै ८० अर्ब रुपैयाँ अमेरिकी अनुदान लिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले संयुक्त राज्य अमेरिकाकाे अन्तर्राष्ट्रिय विकासका लागि सहयाेग निकाय (यूएसआईडी) ले दिने ६ सय ५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ कराेड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गरेकाे छ । गएकाे चैत ३० गते बुधवार बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय आज शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले याे जानकारी दिनुभएकाे हाे ।  मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने एक सय ५० मिलियन अमेरिकी डलर अर्थात् १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता ...

जग्गा प्राप्ति र रूख कटानलगायतका पूर्वतयारी पूरा गर्न थप १५ महिना लाग्ने

तोकिएकै समयमा अमेरिकी अनुदान सहयोग एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) अन्तर्गत छनोट भएका पूर्वाधार आयोजना निर्माण थालनी भएको भए अहिले २० महिना पूरा भइसक्ने थियो । राजनीतिक दलको विवादले गर्दा आयोजना २०...

मोहन वैद्यलाई प्रचण्डको वचन : एमसीसी कुनै हालतमा पास गर्दैनौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने पक्षमा नरहेको बताएका छन् ।

सत्ता गठबन्धनको बैठक बस्दै, अनिश्चित बन्दै एमसीसी

काठमाडौँ – सरकारमा रहेका तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच मतैक्य नहुँदा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता अनिश्चित बन्दै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको संयुक्त हस्ताक्षरमा एमसीसी सम्झौताको विषय फागुन १६ भित्र टुंग्याउने बताएका थिए। तर फागुन १६ नजिकिँदै गर्दा दलहरुले सहमति जुटाउन सकेका छैनन्। सरकारमा रहेका […]

एमसीसी सम्झौता अन्योलमा फस्दै, यस्ताे छ कारण

करीब ५५ अर्ब रुपैयाँको अमेरिकी अनुदान सहयोग बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सम्झौता झन् अन्योलमा फस्दै गएको छ ।

विज्ञहरू एमसीसीको पक्षमाः ‘सम्झौता अनुमोदन गरेर कार्यान्वयनको बाटो छिटो खोलौं’

काठमाडौं, बैशाख १७ । प्रधानमन्त्री र सभामुखबीचको द्वन्द्वका कारण प्रतिनिधिसभामा लामो समयदेखि टेबुल हुन नसकेको करीब ५५ अर्ब बराबरको अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमै रहेको र यसलाई छिट्टै संसदबाट अनुमोदन गरी कार्यान्वयनको बाटोमा लैजानुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । एक दर्जनभन्दा बढी स्कोरहरू पूरा गरेर यस्तो खालको अमेरिकी अनुदान पाउन नेपाल सक्षम […]

अमेरिकी अनुदान परियोजना प्रमुख खुल्ला प्रतिस्पर्धाबाट

अमेरिकी अनुदान सहयोगमा अघि बढाउन लागिएको परियोजना कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धामार्फत आह्वान गर्ने निर्णय भएको छ ।