कांग्रेस नेता सुरेन्द्र पाण्डेको चुनौतीः “अमेरिकी अनुदान लियो भने कोही रिसाउँछ भन्ने लाग्छ भने भोट नहाले भैहाल्यो नि !”

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले एमसीसी संसद्को बिजिनेस भएकाले त्यो पास गर्ने वा नगर्ने उसैले निर्णय गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने, “नेपाली कांग्रेसले पहिलेदेखि नै एमसीसी अनुदान लिनुपर्छ भन्दै आएको हो । हामीले सत्ता […]