काठमाडौं । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा यहाँ स्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का निर्देशक सेपीदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत करिब ६० अर्ब अनुदान सहयोग गर्ने निर्णय गरेको अमेरिकाले करिब ८० अर्ब रूपैयाँ थप अनुदान दिने भएको छ। नेपालको शिक्षा, स्वास्थ्य, स्वास्थ्य, मानवीय विकास, प्राकृतिक सम्पदाको संरक्षणलगायत क्षेत्रको विकासका लागि अनुदान दिन लागिएको हो। अमेरिकाले विगतदेखि नै युएसएआइडीमार्फत अनुदान सहायता उपलब्ध गराउँदै आएको छ। मन्त्रिपरिषद्को […]
तोकिएकै समयमा अमेरिकी अनुदान सहयोग एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) अन्तर्गत छनोट भएका पूर्वाधार आयोजना निर्माण थालनी भएको भए अहिले २० महिना पूरा भइसक्ने थियो । राजनीतिक दलको विवादले गर्दा आयोजना २०...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने पक्षमा नरहेको बताएका छन् ।
काठमाडौँ – सरकारमा रहेका तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच मतैक्य नहुँदा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता अनिश्चित बन्दै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको संयुक्त हस्ताक्षरमा एमसीसी सम्झौताको विषय फागुन १६ भित्र टुंग्याउने बताएका थिए। तर फागुन १६ नजिकिँदै गर्दा दलहरुले सहमति जुटाउन सकेका छैनन्। सरकारमा रहेका […]
काठमाडौँ– नेपाली राजनीति र नागरिक समूह विभाजित र छिमेकी चीन देखिने गरी विरोधमा उत्रिएको बेला प्रधानमन्त्री शेरबहादुर देउवा ५० करोड डलरको अमेरिकी अनुदान संसदद्वारा अनुमोदन गराउन तीब्र प्रयासमा जुटेका छन्। शनिबार प्रतिपक्षी नेता तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेर प्रधानमन्त्री देउवाले अवरुद्ध संसद अधिवेशन सुचारु गर्न र मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँग नेपाल सरकारले उर्जा […]
काठमाडौं, बैशाख १७ । प्रधानमन्त्री र सभामुखबीचको द्वन्द्वका कारण प्रतिनिधिसभामा लामो समयदेखि टेबुल हुन नसकेको करीब ५५ अर्ब बराबरको अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमै रहेको र यसलाई छिट्टै संसदबाट अनुमोदन गरी कार्यान्वयनको बाटोमा लैजानुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । एक दर्जनभन्दा बढी स्कोरहरू पूरा गरेर यस्तो खालको अमेरिकी अनुदान पाउन नेपाल सक्षम […]