काठमाडौँ – सरकारमा रहेका तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच मतैक्य नहुँदा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता अनिश्चित बन्दै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको संयुक्त हस्ताक्षरमा एमसीसी सम्झौताको विषय फागुन १६ भित्र टुंग्याउने बताएका थिए। तर फागुन १६ नजिकिँदै गर्दा दलहरुले सहमति जुटाउन सकेका छैनन्। सरकारमा रहेका […]