एमाले मकवानपुरले बनायो उम्मेदवार छनौट समिति

नेकपा एमाले मकवानपुरले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट समिति बनाएको छ । एमाले मकवानपुरको बुधबार बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट समिति बनाएको हो ।बैठकले पार्टीको जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, जिल्ला पदाधिकारीहरूलाई उम्मेदवार छनौटको जिम्मेवारी दिइएको छ । उक्त निर्णय अनुसार छनौट कमिटीमा एमाले मकवानपुरका इञ्चार्ज रामेश्वर राना, सह–इञ्चार्ज कृष्णप्रसाद दाहाल, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उप

सम्बन्धित सामग्री

एमालेले नन्दा गुरुङलाई बनायो कर्णालीको सभामुख उम्मेदवार

३० पुस, सुर्खेत । नेकपा एमालेले सुर्खेतकी नन्दा गुरुङलाई कर्णाली प्रदेशको सभामुखको उम्मेदवार बनाएको छ । एमाले प्रदेशका नेताहरूको शनिबार बसेको बैठकले सभामुखका लागि गुरुङको नाम टुंगो लगाएको हो । ‘बैठकले सुर्खेतकी नन्दा गुरुङ कामरेडको नाम टुंगो लगाएको छ । अबको केही बेरमा प्रदेश सभामा पुगेर उम्मेदवारी दिने तयारी भइरहेको छ,’ बैठकमा सहभागी एमालेका एक […]

उम्मेदवार छनोटका लागि एमालेले बनायो मापदण्ड

काठमाडाैँ- नेकपा (एमाले)ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ २० भित्रमा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन दिएको बैठकपछि आज […]

एमालेले उम्मेदवार छनोट गर्न बनायो मापदण्ड

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ । ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १० र भदौ ११ बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग …

झापाको बाह्रदशीमा गठबन्धनलाई हराउँदै एमाले विजयी

झापा : गठबन्धनका उम्मेदवारलाईपछि पार्दै बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)ले जितेको छ। गाउँपालिकाको अध्यक्षमा एमालेका देवीन्द्र प्रसाद चम्लागाई (देवेन्द्र) र उपाध्यक्षमा एमालेकी शान्ता देवी सिवाकोटी निर्वाचित भएकी छन्।माओवादी केन्द्रसँग चुनावी तालमेल गरेका कांग्रेसले अध्यक्षमा खड्ग प्रसाद राजवंशीलाई उम्मेदवार बनायो। निकटतम प्रतिस्पर्धी राजवंशीलाई २७८७ मतान्तरले पराजित गर्दै गाउँपालिकाका अध्यक्षमा एमालेका चम्लागाई निर्वाचित भएका हुन्। राजवंशी निवर्तमान गाउँपालिकाका अध्यक

बाबुको मृत्युपछि एमालेले बनायो छोरालाई उम्मेदवार

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाअध्यक्षमा नेकपा (एमाले) ले प्रदीप चौधरीलाई उम्मेदवार बनाएको छ । वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनकै छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको तुल्सीपुर नगर कमिटिका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । एमालेका लागि बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर […]

एमालेले पूर्वमन्त्री सुवेदीलाई बनायो भरतपुरको मेयर उम्मेदवार

काठमाडौँ– नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजयी सुवेदीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले सुवेदीलाई भरतपुर महानगरपालिकाको मेयरमा उठाउने निर्णय गरेको हो । सुवेदी बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्रीसमेत हुन् । उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व गरेका छन् । यसअघि उनी चितवन क्षेत्र नम्बर २ (ख) […]

पैसावाललाई उम्मेदवार बनाउन महालक्ष्मीमा नेकपा एसकी उपमेयर निर्मलालाई पाखा

काठमाडौं, १० वैशाख । नेकपा एकीकृत समाजवादी बन्दा ललितपुरको महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापा एमाले छाडेर माधव नेपालको पक्षमा लागिन् । विगतमा माधव नेपालसँग नजिक मानिएका मेयर रामेश्वर श्रेष्ठ नेकपा एमालेमै रहे । नेकपा एसले टिकट दिंदा देशभर बहालवाला मेयर भए मेयरलाई र उपमेयर भए उपमेयरलाई नै मेयरको उम्मेदवार बनाउने मापदण्ड बनायो । माधव नेपालले […]

स्थानीय निर्वाचनका लागि एमालेले बनायो उम्मेदवार मापदण्ड

नेकपा(एमाले)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ । एमालेको बिहीवार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो ।स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको […]

उम्मेदवार छनोट गर्न एमालेले बनायो ६ बुँदे मापदण्ड

काठमाडौं, चैत ११ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ६ बुँदे मापदण्ड तय गरेको छ । एमाले केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले उक्त मापदण्ड तय गरेको हो । बैठकले चैत मसान्तभित्र आ–आफ्नो कमिटीबाट कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पनि मातहत कमिटीलाई […]

काँग्रेसले विराटनगरलाई ‘कामत’ बनायो : ढकाल

नेकपा एमाले मोरङका इञ्चार्ज विनोद ढकाल २०७४ सालको चुनावमा विराटनगर महानगरपालिकाको मेयरमा चुनाव लडेका थिए । चुनावमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले जिते । यसपालि पराजुली दोहोर्याउने पक्षमा छन् भने एमाले नेता ढकालचाहिँ मेयरमा नउठ्ने निर्णयमा पुगेका छन् । उनी मोरङबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने योजनामा छन् । ढकालको परिचय मेयरको पूर्वउम्मदेवारका रुपमा मात्रै छैन, उनी नेकपा एमालेका केन्द्रीय नेता एवं मोरङ जिल्लाका इञ्जार्चसमेत हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै विश्वासपात्र मा