उम्मेदवार छनोटका लागि एमालेले बनायो मापदण्ड

काठमाडाैँ- नेकपा (एमाले)ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ २० भित्रमा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन दिएको बैठकपछि आज […]

सम्बन्धित सामग्री

एमालेले आज समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाउने

काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार तय गर्न नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ।बैठक बिहान ११ बजे बस्ने प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।यसअघि शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठक निष्कर्षमा पुग्न सकेन।बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै  गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शंकर पोखरेलले बैठकलाई जानकारी गराएको जानकारी दिए। बैठकमा संघीय

एमालेले उम्मेदवार टुंग्यायो, माओवादी छलफलमा

काभ्रेपलाञ्चोक – आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ । नेकपा (माओवादी केन्द्र)ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले संविधानसभा […]

एमालेले उम्मेदवारको मापदण्ड भोलि तोक्ने

नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका मापदण्ड र प्रक्रिया छनोट गरेपनि त्यसबारे शनिबारको बैठकले निर्णय गर्ने भएको छ । शुक्रबारबाट सुरु भएको बैठकमा स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनबारे जानकारी गराएको छ । त्यस्तै बैठकले विभिन्न पार्टी कामका लागि संगठन विभागका प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

उम्मेदवार चयनका लागि एमालेका पाँच आधार के–के हुन्?

काठमाडौँ – एमालेले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवार चयनका लागि मापदण्ड तय गरेको छ। बिहीबार बसेको पोलिटब्यूरो बैठकले उम्मेदवार छनोटका लागि आधार निर्धारण गरेको हो। एमालेले उम्मेदवार हुनका लागि पहिलोमा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्धता हुनुपर्ने, दोस्रो पार्टी आन्दोलनमा निष्ठावान् रहेको हुनुपर्ने, तेस्रोमा लोकप्रियता र विजयको सुनिश्चितता भएको व्यक्तिलाई उम्मेदवार […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकता विधेयकबारे एमालेले जनतामा भ्रम फैलाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा एमालेले तीनबुँदे फरक मत राखेको छ। थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक २.८६ अंकले बढेको छ। यू–२० एसिया कप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरिएको छ।

अछामबाट एमालेले उम्मेदवार छनोट गरेर जिल्लामा पठायो

अछाम – आसन्न स्थानीय तहको निर्वाचनका लागि अछाममा उम्मेदवारी सिफारिसको प्रक्रिया चलिरहेको छ । जिल्लाका विभिन्न पालिकाबाट सिफारिस भएर छनोटका लागि जिल्लामा पठाइएको छ भने जिल्लाले पनि उम्मेदवार छनोटका लागि प्रदेशमा पठाउने तयारीमा छन् । जिल्लाका केही पालिकाबाट एमालेले सहमतिको आधारमा सर्वसम्मत उम्मेदवार छनोट गरेर जिल्लामा पठाएको छ । एमालेले ढकारी गाउँपालिकाबाट सर्वसम्मत रूपमा अध्यक्ष […]

स्थानीय तह निर्वाचन : अछाममा एमालेको उम्मेद्वारी सिफारिस

आसन्न स्थानीय तहको निर्वाचनका लागि अछाममा उम्मेदवारी सिफारिसको प्रक्रिया चलिरहेको छ । जिल्लाका विभिन्न पालिकाबाट सिफारिस भएर छनोटका लागि जिल्लामा पठाइएको छ भने जिल्लाले पनि उम्मेदवार छनोटका लागि प्रदेशमा पठाउने तयारीमा छन् । जिल्लाका केही पालिकाबाट एमालेले सहमतिको आधारमा सर्वसम्मत उम्मेदवार छनोट गरेर जिल्लामा पठाएको छ ।एमालेले ढकारी गाउँपालिकाबाट सर्वसम्मत रूपमा अध्यक्ष र उपाध्यक्षमा पुराना नेता धर्मबहादुर शाही र युवा नेतृ जिल्ला सदस्य मायादेवी बुढालाई उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेको छ ।कम

रुपन्देहीमा एमाले भर्सेस गठबन्धन : कुन पालिकामा को हाबी ?

स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरिरहेका छन् । दलहरुबीच चुनावी तालमेलको गृहकार्य पनि भइरहेको छ । अहिलेसम्मको अवस्थामा सत्तारुढ गठबन्धन र एमालेबीच निर्वाचनमा प्रतिस्पर्धा हुने देखिएको छ ।रुपन्देहीमा पनि नेकपा एमाले एक्लिएको अवस्था छ । सत्तारुढ गठबन्धनले यहाँ पनि साझा उम्मेदवारीको तयारी गरेका छन् भने एमालेले कोसँग चुनावी तालमेल गर्छ भन्ने प्रस्ट भइसकेको छैन । विगतमा एमालेको बाहुल्यता रहेको यो जिल्लामा एमालेलाई पराजित गर्ने रणनीतिसहित सत्तारुढ गठबन्धन

एमालेमा केन्द्रीयता हाबी : ‘हाई कमान्ड’कै निर्देशनमा प्रतिनिधि छनोट

एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हाबी भएको हो। पार्टी संकटमा रहेको र एमालेभित्र एकता कायमै रहेको देखाउनुपर्ने बाध्यतालाई ध्यान दिँदै हाई कमान्डले प्रतिनिधि छनोटका लागि सर्वसम्मत तरिका अपनाउन निर्देशन दिएको हो।सबैभन्दा लोकता

एमाले महाधिवेशन : २७ कात्तिकमा एक हजार नौ सय ९९ प्रतिनिधि चयन गरिँदै

एमालेले दशौँ महाधिवेशनमा चुनिने प्रतिनिधि छनोटका लागि मापदण्ड बनाएर निर्देशन दिएको छ । आगामी १० देखि १२ मंसिरमा चितवनमा सम्पन्न हुने महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा एक हजार नौ सय ९९...