एमालेले नन्दा गुरुङलाई बनायो कर्णालीको सभामुख उम्मेदवार

३० पुस, सुर्खेत । नेकपा एमालेले सुर्खेतकी नन्दा गुरुङलाई कर्णाली प्रदेशको सभामुखको उम्मेदवार बनाएको छ । एमाले प्रदेशका नेताहरूको शनिबार बसेको बैठकले सभामुखका लागि गुरुङको नाम टुंगो लगाएको हो । ‘बैठकले सुर्खेतकी नन्दा गुरुङ कामरेडको नाम टुंगो लगाएको छ । अबको केही बेरमा प्रदेश सभामा पुगेर उम्मेदवारी दिने तयारी भइरहेको छ,’ बैठकमा सहभागी एमालेका एक […]