एमालेले उम्मेदवार छनोट गर्न बनायो मापदण्ड

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ । ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १० र भदौ ११ बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग …

सम्बन्धित सामग्री

उम्मेदवार छनोटका लागि कांग्रेसले बनायो मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ […]

समानुपातिक उम्मेदवार छनोट गर्न कांग्रेसले बनायो यस्ता मापदण्ड

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिको बैठकले पार्टीबाट आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न चारबुँदे मापदण्ड तयार पारेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बसेको कांग्रेसको बैठकले चारबुँदे मापदण्डसम्बन्धी निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए। बैठक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको थियो। यस्तो छ कांग्रेसले तयार पारे

यस्तो बनायो एमालेले उम्मेदवार छान्ने मापदण्ड

“निर्वाचनको उम्मेदवार छनोट प्रक्रियाको मापदण्डका बारेमा सचिवालय, स्थायी र पोलिटब्यूरो बैठकमा समेत छलफल भइसकेको छ र ती बैठकबाट पारित गरिएको छ”

एकीकृत समाजवादीले बनायो उम्मेदवार छनोटका ७ मापदण्ड

२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्‍य निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ७ वटा मापदण्ड बनाएको छ । १ भदौमा बसेको केन्द्रीय सचिवालयको बैठकले ७ वटा मापदण्ड तयार गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए । एकीकृत समाजवादीले बनाएको मापदण्ड यस्तो छ : क. पार्टीको कार्यदिशा, नीति […]

उम्मेदवार छनोट गर्न एमालेले बनायो ६ बुँदे मापदण्ड

काठमाडौं, चैत ११ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ६ बुँदे मापदण्ड तय गरेको छ । एमाले केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले उक्त मापदण्ड तय गरेको हो । बैठकले चैत मसान्तभित्र आ–आफ्नो कमिटीबाट कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पनि मातहत कमिटीलाई […]

एमालेले बनायो उम्मेदवार चयनको मापदण्ड, यस्तो चाहिन्छ योग्यता

काठमाडौं : एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ। पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी व्यवस्थालाई अन्तिम रूप प्रदान गरेको हो। बैठकले असोज १६ र...

एमालेले बनायो उम्मेदवार छान्ने मापदण्ड, यस्ता छन् मापदण्ड

काठमाडौं । एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी...