एमालेले पूर्वमन्त्री सुवेदीलाई बनायो भरतपुरको मेयर उम्मेदवार

काठमाडौँ– नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजयी सुवेदीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले सुवेदीलाई भरतपुर महानगरपालिकाको मेयरमा उठाउने निर्णय गरेको हो । सुवेदी बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्रीसमेत हुन् । उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व गरेका छन् । यसअघि उनी चितवन क्षेत्र नम्बर २ (ख) […]

सम्बन्धित सामग्री

महामन्त्री शर्माको गृहनगरमा एमालेले जित्यो मेयर र उपमेयर

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको हो। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन्। उपमेयर पनि एमालेले जितेको […]

रौतहटको मौलापुरमा एमाले विजयी

४ जेठ, रौतहट । रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । गठबन्धनका उम्मेदवारको विरुद्धमा निर्वाचनमा भाग लिएकी नेकपा एमालेकी महिला मेयर उम्मेदवार रिना साहले ठूलो मतान्तरका साथ विजय हासिल गरेकी हुन । दोस्रो कार्यकालका लागि मेयर उम्मेदवार बनेकी साहले नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रामप्रवेश यादवलाई पराजित गरेकी छिन् […]

धनुषाको सबैलामा मेयर र उपमेयरमा एमालेको अग्रता

धनुषाको सबैला नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेका मेयर उम्मेदवार राजकिशोर यादव राकेशले १४१ मत ल्याएका छन् । यस्तै जनमत पार्टीका विशेश्वर प्रसाद साहले १०६, जगत सुन्दर मधुपले ९१, कारी राम यादव ७९, रामचन्द्र प्रसाद जयसवालले ४० मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेको १४५, जनमतको ११६, काँग्रेसको ९४, माओवादी केन्द्र ८०, लोसपाको ३३ र जसपाको २४ मत आएको छ ।

धनुषाको सबैलामा मेयर र उपमेयरमा एमालेको अग्रता

जनकपुरधाम- धनुषाको सबैला नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेका मेयर उम्मेदवार राजकिशोर यादव राकेशले १४१ मत ल्याएका छन् । यस्तै जनमत पार्टीका विशेश्वर प्रसाद साहले १०६, जगत सुन्दर मधुपले ९१, कारी राम यादव ७९, रामचन्द्र प्रसाद जयसवालले ४० मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेको १४५, जनमतको ११६, कांग्रेसको ९४, माओवादी केन्द्र […]

पोखरामा १५० मत गन्दा एमालेलाई अग्रता

पोखरा महानगरपालिकामा १५० मत गन्दा एमालेले अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ६१ मत ल्याएका छन् । गठबन्धनको तर्फबा मेयर उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५०...

चितवनको माडीमा एमालेले बढायो अग्रता

३१ वैशाख, चितवन । चितवनको माडी नगरपालिकामा एमालेले अग्रता बढाएको छ । माडी नगरपालिका वडा नं. १ को ८०० मत गणना गर्दा मेयर पदमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेकी मेयर उम्मेदवार ताराकुमारी काजी महतोले ३६५ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रका मेयरका  उम्मेदवार ऋषि काफ्लेले ३१२ मत ल्याएका छन् । उपमेयरमा सत्ता […]

एमालेले जनकपुर र जीतपुर सिमराको मेयर उपमेयर लगायो टुंगो

नेकपा एमालेले धनुषाको जनकपुर उपमहानगर र बाराको जीतपुर सिमराको मेयर उपमेयरको टुंगो लगाएको छ ।  एमालेले जनकपुरको मेयरमा शिवशंकर हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको हो । गठबन्धनबाट जनकपुरमा लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा सरस्वतीदेवी चौधरी र उपमेयरमा भोला अधिकारीको टुंगो लगाएको हो । जीतपुर सिमरामा गठबन्धनका तर्फबाट माओवादीका मेयर उम्मेदवार राजन पौडेल छन् भने काङ्ग्रेसबाट उपमेयर मेघा शाही छन् ।

पोखरामा एमालेले फेर्‍यो मेयरको उम्मेदवार, पौडेलको टिकट खोसेर थापालाई

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार फेरेको छ । यसअघि मेयर उम्मेदवार सिफारिस दीपक पौडेलको ठाउँमा प्रदेश सांसद कृष्ण थापालाई टिकट दिने एमालेले निर्णय गरेको हो ।  एमाले उपमहासचिव पृथ्वी...

एमालेले टुंगो लगायो विराटनगरको मेयर उम्मेदवार, सागर थापाले पाए टिकट

१२ वैशाख, विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर थापालाई दिने निर्णय भएको छ । विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै […]

हरिकृष्ण व्यञ्जनकारलाई एमालेले ललितपुर महानगरमा मेयर उम्मेदवार बनाउने

काठमाडौँ – नेकपा एमालेले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने भएको छ । अघिल्लो चुनावमा पनि उम्मेदवार बनेका व्यञ्जनकार चिरीबाबु महर्जनसँग ३२६ मतले पराजित भएका थिए । महर्जन योपटक पनि उम्मेदवार बन्ने तयारी छ । फेरि व्यञ्जनकार र महर्जनबीच प्रतिस्पर्धा हुने सम्भावना छ । आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ।