प्रधानमन्त्रीले फिर्ता नहुने बताएपछि संघीय निजामति विधेयक दर्ता (पूर्ण पाठसहित)

काठमाडौँ – लामो रस्साकस्सीपछि सरकारले संघीय निजामित सेवा विधेयक २०८० प्रतिनिधिसभा सचिवालयमा दर्ता गरेको छ। सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले सोमबार विधेयक दर्ता गरेकी हुन्। निजामति सेवाको छाता ऐनका रुपमा रहेको विधेयक प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै दर्ता भए पनि समितिमा छलफलमै रहेको अवस्थामा सरकारले फिर्ता लगेको थियो। तत्कालीन राज्य व्यवस्था तथा […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक संसदमा दर्ता, अंगीकृत नागरिकता नरोकिने

२४ असार, काठमाडौं । सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । झण्डै चार वर्षदेखि संसदमा विचाराधीन नागरिक विधेयकलाई फिर्ता लिएकै दिन शुक्रबार साँझ सरकारले संशोधन विधेयक दर्ता गरेको हो । यो संशोधनले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खोल्नेछ । […]

नागरिकता विधेयक संसद्मा दर्ता गर्ने सरकारले निर्णय

काठमाडौँ । सरकारले नागरिकता सम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।

सरकारले आज संसदबाट नागरिकता विधेयक फिर्ता लिँदै

काठमाडौं :  सरकारले आज नागरिकता विधेयक फिर्ता लिने भएको छ। दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। चार वर्षअघि संसदमा दर्ता भएको विधेयक संसदीय समितिले बहुमतले पारित गरेर प्रतिवेदन बुझाइसकेको थियो। तर दलहरुबीच केही प्रावधानमा सहमति नभएपछि मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो। केही प्रावधान सच्याएर अर्को विधेयक ल्य

संसद्मा दर्ता भएको नागरिकता विधेयक फिर्ता

सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । प्रतिनिधिसभामा दर्ता भएको नागरिक विधेयक चार वर्षपछि सरकारले फिर्ता लिने निर्णय गरेको हो ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । विधेयकमा रहेका विवादित विषय झिकेर थप व्यवस्थित र सुदृढ बनाएर फेरि प्रतिनिधिसभामा पेश गर्ने तयारी सरकारको छ ।नागरिकता विधेयक […]

नागरिकता विधेयक : आजै अर्को विधेयक दर्ता गराउने तयारी

काठमाण्डाै – सरकारले आजको प्रतिनिधिसभाको बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने निर्णय गरेपछि आजको प्रतिनिधि सभामा विधेयक दर्ता गराउने तयारी भएको हो । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ । विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नु पर्ने भएकाले आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । प्रतिनिधिसभा चुनावको मिति घोषणा हुने बेला सरकारल...

प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक सरकारद्वारा फिर्ता लिने निर्णय

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर असंशोधित विधेयक दर्ता गर्ने निर्णय गरेको हो।...

नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद बैठकको निर्णय

सरकारले प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर संशोधित विधेयक दर्ता गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो । ‘प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको छ । संशोधित विधेयक बुधबार पेश हुन्छ’, एक मन्त्रीले रातोपाटीसँग भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक