काठमाडौँ । राष्ट्रिय सभामा दर्ता संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी भित्रबाटै दबाब बढेको छ । काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरेका हुन्। ‘संवैधानिक परिषद्सम्बन्धी राष्ट्रिय सभामा दर्ता विधेयक फिर्ता हुनुपर्छ। हिजो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा त्यो विधेयक गलत […]