राष्ट्रिय सभामा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ : गगन थापा

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गर्ने बताउनु भएको छ । बिहान ललितपुरमा भएको एक कार्यक्रममा थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेको र उहाँले पनि फिर्ता लिने बताउनु भएको जानकारी दिनुभयो। सरकारले हालै राष्ट्रिय सभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ दर्ता गराएपछि संविधान विपरीत भन्दै यस...

सम्बन्धित सामग्री