नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।
काठमाडौं, २३ असार । नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।
काठमाडौँ – नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।
पछिल्लो ६ महिनामा मात्रै डेढ लाख केजी चाँदी आयात भएको छ, जुन बजारमा दैनिक ८३३ केजीसम्म पठाउन पुग्छ,
अहिले दैनिक चार सय केजीसम्म उपभोक्ताको माग छ, तर डेढ सय केजी मात्रै...
सरकारले कडाइ गरेसँगै सुन र चाँदीको आयात ह्वात्तै घटेको छ । भदौमा मासिक करीब ५० हजार किलो आयात हुने गरेको चाँदी मंसिरमा जम्मा ५ हजार किलोमा झरेको अर्थ सचिव मधु मरासिनीले जानकारी दिए ।
उनका अनुसार साउनमा ३१ हजार ६००, भदौमा ४९ हजार ९५२, असोजमा ४४ हजार ७०७, कात्तिकमा २४ हजार २० र मंसिरमा ५ हजार किलो चाँदी आयात भएको छ ।
सरकारले आयातमा कडाइ गरेकै कारण सुन आयातमा पनि सुधार आएको उनले बताए । नेपालीले बाहिरबाट ५० ग्राम ल्याउन पाइने सुनमा कडाइ गरेकै कारण अवैध सुन आयात नियन्त्रणमा आएको बताए ।&nbs...
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आर्थिक वर्ष यहि अवधिको तुलनामा चाँदी आयात २० गुणाले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार असोज २०७७ सम्ममा ४९ करोड रुपैयाँ बराबरको मात्र चाँदी आयात भएको थियो ।असोज २०७८ सम्ममा भने नौ अर्ब ९७ करोड […]
केन्द्रीय बैंकले चाँदी आयात तथा बिक्रीमा कडाइ गरेको छ । निर्देशन अनुसार आयातित चाँदी व्यवसायीले गरगहना बनाई बिक्री गर्न पाउनेछन् । यस्तै हस्तकलालगायत सामान बनाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनका लागि मात्र आयात गर्न सकिन्छ । एक पटकमा ३५ हजार डलरसम्मको मात्र चाँदी आयात गर्नका लागि सटही सुविधा दिने निर्देशनमा उल्लेख छ […]
काठमाडौँ – चाँदी आयातका लागि एकपटकमा ३५ हजार अमेरिकी डलर बराबरको सीमासम्ममा मात्रै सटही सुविधा उपलब्ध हुने भएको छ। नेपाल राष्ट्र बैंकले भनेको छ, ‘चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ३५ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ।’ सुनचाँदीको कारोबार तथा आयात–निर्यात गर्न विधिवत दर्ता भएका र इजाजत […]
१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले जति पनि मूल्य परिमाणमा चाँदी आयात गर्न पाउने व्यवस्था हटाएको छ । गत शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने घोषणा गरेको केन्द्रीय बैंकले सोमबार एकीकृत निर्देशनमार्फत सो घोषणालाई प्रष्ट्याएको हो । नयाँ व्यवस्थाअनुसार अब एउटा बिल बिजकबाट एक पटकमा ३५ हजार अमेरिकी डलरभन्दा […]
१० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीमा सीमा तोकेको छ । शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले ड्राफ्ट र टीटीमार्फत चाँदीको आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीमा सीमा तोकेको हो । यस्तो व्यवस्था पछि अब नेपालमा चाँदी आयात गर्दा व्यापारीले एक पटकमा बढीमा ३५ […]
३० कात्तिक, काठमाडौं । सरकारले थालेको छानबिनमा केही कम्पनी तथा फर्महरुले नेपालमा अस्वाभाविक रुपमा चाँदीको आयात गरेको भेटिएको छ । कतिपय कम्पनीले तीन महिनामा १० हजार किलोग्राम भन्दा धेरै चाँदी नेपाल भित्र्याएको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् । सरकारको प्रारम्भिक अनुसन्धानमा यस्ता ६ वटा कम्पनी र फर्म फेला परेका छन् । दुबई र हङकङबाट खरिद […]