पछिल्लो ६ महिनामा मात्रै डेढ लाख केजी चाँदी आयात भएको छ, जुन बजारमा दैनिक ८३३ केजीसम्म पठाउन पुग्छ,
अहिले दैनिक चार सय केजीसम्म उपभोक्ताको माग छ, तर डेढ सय केजी मात्रै...
नेपाल राष्ट्र बैंकले चाँदी आयातमा खुकुलो व्यवस्था गरेको छ । खासगरी निर्यात गर्ने प्रयोजनका लागि प्रयोग हुने चाँदीको आयातमा सहज व्यवस्था गरिएको हो । निर्यात प्रयोजनका लागि बैंकहरूबाट चाँदी खरिद गर्दा मासिक...
काठमाण्डौ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा ६ सय रुपैयाँले सस्तो हो ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
केन्द्रीय बैंकले चाँदी आयात तथा बिक्रीमा कडाइ गरेको छ । निर्देशन अनुसार आयातित चाँदी व्यवसायीले गरगहना बनाई बिक्री गर्न पाउनेछन् । यस्तै हस्तकलालगायत सामान बनाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनका लागि मात्र आयात गर्न सकिन्छ । एक पटकमा ३५ हजार डलरसम्मको मात्र चाँदी आयात गर्नका लागि सटही सुविधा दिने निर्देशनमा उल्लेख छ […]
१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले जति पनि मूल्य परिमाणमा चाँदी आयात गर्न पाउने व्यवस्था हटाएको छ । गत शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने घोषणा गरेको केन्द्रीय बैंकले सोमबार एकीकृत निर्देशनमार्फत सो घोषणालाई प्रष्ट्याएको हो । नयाँ व्यवस्थाअनुसार अब एउटा बिल बिजकबाट एक पटकमा ३५ हजार अमेरिकी डलरभन्दा […]
१ कात्तिक, काठमाडौं । दशैं बिदापछि सुन चाँदी बजार सोमबारबाट खुलेको छ । सार्वजनिक बिदाका कारण २६ असोजदेखि बन्द गरिएको सुन चाँदीको मूल्य तोक्ने कार्य पनि सोमबारबाट सुरु भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । दशैं बिदापछि खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले महँगो […]
रौतहट, ६ असोज । ४० किलो चाँदी जस्तो देखिने धातु सहित एकजना पक्राउ परेका छन् । गौर नगरपालिका ४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदी जस्तो देखिने धातु सहित सर्लाही मलंगवा नगरपालिका(२ बस्ने ३५ वर्षीय बिद्यानन्द साह सोनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । काठमाडौं गौर चल्ने ज्वाला रात्री सेवा बसबाट झरेर पैदल हिँडिरहेका […]