३० कात्तिक, काठमाडौं । सरकारले थालेको छानबिनमा केही कम्पनी तथा फर्महरुले नेपालमा अस्वाभाविक रुपमा चाँदीको आयात गरेको भेटिएको छ । कतिपय कम्पनीले तीन महिनामा १० हजार किलोग्राम भन्दा धेरै चाँदी नेपाल भित्र्याएको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् । सरकारको प्रारम्भिक अनुसन्धानमा यस्ता ६ वटा कम्पनी र फर्म फेला परेका छन् । दुबई र हङकङबाट खरिद […]