काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आर्थिक वर्ष यहि अवधिको तुलनामा चाँदी आयात २० गुणाले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार असोज २०७७ सम्ममा ४९ करोड रुपैयाँ बराबरको मात्र चाँदी आयात भएको थियो ।असोज २०७८ सम्ममा भने नौ अर्ब ९७ करोड […]