अधिकांश पसलमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिएको गुनासो

बजारमा अधिकांश पसलहरूमा मूल्यसूची प्रष्टसँग देखिने गरी टाँस नगर्दा आम उपभोक्ताहरू ठगिन पुगेको गुनासो आएको छ । व्यवसायीहरूले मूल्यसूची अनिवार्य रूपमा राख्नुपर्नेमा अधिकांश पलसहरूमा मूल्यसूची टाँस नगर्दा आम उपभोक्ताहरू ठगिन पुगेको शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् ।

सम्बन्धित सामग्री

व्यापारीले मूल्यसूची नराखीकनै व्यापार गरेको गुनासो

सिमकोट – हिमाली जिल्ला हुम्लामा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीले मूल्यसूची नराखीकनै व्यापार गरेको गुनासो आएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सरोकारवाला पक्षसँग आयोजना गरेको बजार अनुगमनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सो गुनासो सेवाग्राहीबाट आएको हो। सञ्चारकर्मी ओवराज शाहीले सदरमुकाम सिमकोट सञ्चालित अधिकांश व्यापारीले पसलमा मूल्यसूची नराखीकनै सामान बिक्री गर्ने गरेको गुनासो सुनाए। उनले […]

पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

काठमाडौँ, ७ चैत । दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिए । उनले भने, “हामीले तुलसीपुरका धेरै पसल अनुगमन ग¥यौँ । अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन ।” मूल्यसूची नराखेका पसललाई […]

पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

तुलसीपुर - दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिइन् । उनले भनिन्, “हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्‍यौँ । अधिकांश पसलमा मूल्यस...

पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

तुलसीपुर - दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिइन् । उनले भनिन्, “हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्‍यौँ । अधिकांश पसलमा मूल्यस...

पसलमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो

सोलुखुम्बु– सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल-पसलमा मूल्यसूची छैन । मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीबिना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन् ।  यहाँका अधिकांश होटल र पसलमा मूल्यसूची नहुँदा व्यापारीको मनोमानी बढेको छ । यसको प्रत्यक्ष मारमा परेको उपभोक्ताको गुनासो छ । उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी […]

भक्तपुरका अधिकांश फलफूल पसल नवीकरण भएनन्

भक्तपुर । भक्तपुरका अधिकांश फलफुल   पसलेहरुले पसल नवीकरण नगरेको भेटिएको छ । भक्तपुर नगरपालिका अनुगमन समितिले नगरका ६ वटा पसलहरुमा अनुगमन गर्दा यस्तो भेटिएको हो । समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुर नगरभित्र रहेको

यसपालिको दसैँ : महँगियो तेल, चामल, च्यूरा र तरकारी

अघिल्लो वर्षको दसैँको तुलनामा यो वर्षको दसैँ महँगो हुने भएको छ । पछिल्लो १ वर्षको अवधिमा खाद्यान्नदेखि, खानेतेल र तरकारीसम्मको मूल्यसूची हेर्दा गत वर्षको तुलनामा यो वर्षको दसैँ महँगो हुने देखिएको हो । गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा अधिकांश वस्तुको मूल्य बढेको छ । खाद्यान्न, दलहन र खानेतेल लगायत दैनिक उपभोग्य वस्तुको खुद्रा व्यापार गर्दै आइरहेको खुद्रा व्यापार संघका अनुसार गत वर्षको तुलनामा अधिकांश वस्तुको मूल्य बढेको छ । संघले उपलब्ध गराएको सूचीअनुसार यो वर्ष दाल,

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ । मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५५ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १९० रुपैयाँ  र केरा दर्जनको १८० रुपैयाँ तोकिएको छ । स्थानीय काउली ११० रुपैयाँ, कागती २७५ रुपैयाँ, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ  २० पैसा प्रति केजी तोकिएको छ ।

बढ्यो तरकारी तथा फलफूलको मूल्य, यस्तो छ आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ । सोमबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १७२ रुपैयाँ ५० पैसा र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ । स्थानीय काउली १०६ रुपैयाँ ६७ पैसा, कागती २४७ रुपैयाँ ५० पैसा, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ  २० पैसा प्रति

टीभीएसले बढायो अधिकांश मोडलको मूल्य (सूचीसहित)

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि भएको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै मूल्यवृृद्धि भएको जनाएको हो । भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी टीभीएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार अधिकांश मोडलको मूल्य वृद्धि भएको छ । बढेको मूल्य […]