तुलसीपुर - दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिइन् । उनले भनिन्, “हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्यौँ । अधिकांश पसलमा मूल्यस...