टीभीएसले बढायो अधिकांश मोडलको मूल्य (सूचीसहित)

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि भएको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै मूल्यवृृद्धि भएको जनाएको हो । भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी टीभीएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार अधिकांश मोडलको मूल्य वृद्धि भएको छ । बढेको मूल्य […]

सम्बन्धित सामग्री

सुजुकीले बढायो कारको मूल्य, ब्रेजा किन्नेले १ लाख बढी तिर्नु पर्ने

काठमाडौं । जनवरीबाटै कारको मूल्य बढाउने सूचना प्रकाशित गरेको मारुती सुजुकीको अधिकांश मोडलको मूल्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार सर्वाधिक सफल मोडल ब्रेजामा एकै पटक १ लाख रुपैयाँ मूल्य बढाइएको हो । कम्पनीले ब्रेजा बाहेक अन्य मोडलको पनि मूल्य वृद्धि गरेको हो भने नयाँ जेनेरेशन सेलेरियोको मूल्य पनि प्रकाशित गरेको […]

यामाहाले बढायो मोटरसाइकलको मूल्य (सूचीसहित)

काठमाडौं । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले विक्री गर्दै आएको मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको छ । कम्पनीले माघ १ गतेदेखि लागु हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीमा अधिकांश मोडलको मूल्य वृद्धि गरिएको छ । कम्पनीले विक्री गर्ने सबै मोटरसाइकल मोडलको मूल्य वृद्धि गर्दा स्कुटरको […]

टीभीएसले बढायो मोटरसाइकल र स्कुटरको मूल्य (नयाँ मूल्यसहित)

काठमाडौं । टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको छ । कम्पनीले विक्री गर्ने अधिकांश मोडलको मूल्य १ हजारदेखि १० हजारसम्मले बढाएको हो । कम्पनीले सबैभन्दा कम एनटर्क १२५ स्क्वाड एडिसनको मूल्य १ हजार रुपैयाँले बढाएको छ भने सबैभन्दा धेरै अपाचे आरटीआर फोर भी आरडी रिफ्रेस मोडलमा १० हजार बढेको छ । […]

मारुती सुजुकीले बढायो स्विफ्टको मूल्य

असार २८, नयाँदिल्ली (भारत) । भारतीयकार निर्माता कम्पनी मारुती सुजुकी इन्डिया (एमएसआई) ले ह्याच ब्याक स्विफ्टको मूल्य बढाएको छ । उत्पादन सम्बन्धी विविध लागतमा भएको वृद्धिका कारण स्विफ्ट र सबै सीएनजी भ्यारिएन्टको मूल्य १५ हजार रुपयाँसम्म बढाइएको कम्पनीले नियामक फाइलिङमा भनेको हो । नयाँ मूल्य सोमवारदेखि नै लागू भएको बताइएको छ ।  बढेको मूल्य लागू हुनु अघि स्विफ्टका भ्यारिएन्टहरु ५ लाख ७३ हजारदेखि ८ लाख २७ हजारसम्म उपलब्ध थिए ।  कम्पनीले अल्टो, सेलेरियो, एस–प्रेसो, वागनआर, इको र इर्तिगालगायतका विविध मोडलका सीएनजीभ्यारिन्ट विक्री गर्दै आएको थियो । यिनीहरुको मूल्य ४ लाख ४३ हजार रुपयाँदेखि ९ लाख ३६ हजार रुपयाँसम्म रहेको छ ।  गएको अप्रिलमा पनि कम्पनीले उत्पादन लागतमा भएको वृद्धिको प्रभाव कम गर्न सेलेरियो र स्वीफ्टबाहेक अधिकांश मोडलको मूल्य २२ हजार ५०० रुपयाँसम्म बढाएको थियो । एजेन्सी