जैविक विविधता कोषमा २ खर्ब (२ सय बिलियन डलर) परिचालन गरिने भएको छ । क्यानडाको मोन्ट्रिअलमा हालै सम्पन्न संयुक्त राष्ट्रसंघीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलनमा यस्तो निर्णय भएको हो । सन् २०२५ सम्ममा सार्वजनिक र निजी दुवै स्रोतबाट घरेलु र अन्तर्राष्ट्रिय जैविक विविधतासम्बन्धी कोषमा प्रतिवर्ष कम्तिमा २ खर्ब अमेरिकी डलर परिचालन हुनेछ । डिसेम्बर […]