खर्च सवा खर्ब बढ्यो, राजस्व एक खर्ब घट्याे

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको कुल खर्च सावाँ खर्ब रूपैयाँ बढे पनि सरकारको राजस्व भने एक खर्ब रूपैयाँभन्दा धेरैले घटेको छ।...

सम्बन्धित सामग्री

राजस्व घाटा पौने ५ खर्ब पुग्यो

काठमाडौं (कास)– राष्ट्र बैंकले गत आर्थिक वर्षमा ४ खर्ब ७२ अर्ब ४१ करोड रुपैयाँ राजस्व घाटा भएको बताएको छ । बैंकका अनुसार गार्हस्थ्य बचतका कारण आन्तरिक स्रोत सीमित हुँदा राजस्व घाटा बढेको हो । गत आर्थिक वर्षमा संघीय सरकारको ९ खर्ब ५७ अर्ब १५ करोड राजस्व परिचालन भएको थियो । तर कुल खर्च १४ खर्ब […]

यो वर्ष साढे नौ खर्ब हाराहारी राजस्व उठ्ने

आयातमा सुधार नहुँदा लक्ष्यभन्दा सवा दुई खर्ब कम राजस्व उठ्ने, संशोधित लक्ष्य भेट्न २७ दिनमा तीन खर्ब ३८ अर्ब राजस्व उठाउनुपर्ने चुनौती सामान्य अवस्था रहेमा यो वर्ष नौ खर्ब ६२ अर्ब...

४ खर्ब कम राजस्व ३३ प्रतिशत मात्र पुँजीगत खर्च

मुलुकको अर्थतन्त्रमा समस्या देखिएपछि सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्ष २०७९-८० को १० महिनामा ७ खर्ब ५६ अर्ब २५ करोड रूपैयाँ मात्र राजस्व संकलन गरेको छ। सरकारले चालु आवमा १४ खर्ब ३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो...

एक खर्ब पाँच अर्बले कम राजस्व संकलन

चालू आर्थिक वर्षको नौ महिनामा ६ खर्ब ८३ अर्ब ८० करोड राजस्व संकलन भएको छ । यो गत वर्षको सोही अवधिको एक खर्ब पाँच अर्ब ४६ करोड कम हो । मन्त्रालयका अनुसार...

साढे ३ खर्ब कम राजस्व संकलन

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ । सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ। राजस्व नउठेपछि सरकारले चालु खर्च चलाउन पनि ऋण लिनुपरेको छ । सरकारले चालु आवमा १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संकलनको लक्ष्य लिएको थियो । […]

राजस्व संकलनमा सुधार, चालु वर्षको ५ महिनामा ५ खर्ब राजस्व संकलन

काठमाडौं । सरकारले चालू अर्थिक वर्षको पाँच महिनामा राजस्व अनुदान सहित विभिन्न शीर्षकमा ५ खर्ब भन्दा बढी संकलन गरेको छ । चालु वर्षको ५ महिनामा ५ खर्ब १ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १२ खर्ब ४० अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको ४० दशमलव […]

पाँच महिनामा चार खर्ब राजस्व

सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनामा झण्डै ३५ प्रतिशत राजस्व संकलन गरेको छ । सरकाले चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा मंसिर मसान्तसम्ममा चार खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो । जुन सरकारले लिएको लक्ष्यको ३४.९३ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ […]

आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब भन्दा बढी राजस्व संकलन

काठमाडौं । सरकारलाई चालुु आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब भन्दा बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौ ५ गतेसम्म १ खर्ब १३ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार कर राजस्व ८३ अर्ब ३५ करोड छ भने गैरकर राजस्व १७ अर्ब २६ करोड संकलन गरेको छ […]

सरकारद्वारा सवा ८ खर्ब राजस्व असुली

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम १२ औं महिनाको २७ गतेसम्ममा सवा ८ खर्ब रुपैयाँ बराबरको राजस्व उठाउन सफल भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार यस्तो राजस्व आर्थिक वर्षको असार २७ गतेसम्ममा कुल ८ खर्ब १८ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ उठान सरकार सफल भएको हो । यो कुल राजस्व लक्ष्यको झण्डै ९० प्रतिशत (८९.६६) ले हुन आउने रकम हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो । यद्यपि, आर्थिक वर्ष सकिनै लाग्दा सरकारले कुल