काठमाडों । सरकारले दुई महिनाको अवधिमा डेढ खर्ब बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ६८ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ संकलन भएको विवरण सार्वजनिक गरेको छ । सरकारले बजेटको संशोधनमार्फत चालु आर्थिक वर्षमा १० खर्ब ५० अर्ब राजस्व संकलन हुने लक्ष्य राखेको […]